प्यूठान । झिमरुक गाउँपालिकामा नेकपा एमालेले सवै पदमा मनोनयन दर्ता गराएको छ । एमालेले पालिका अध्यक्षमा हुकुम बहादुर खड्का र उपाध्यक्षमा विष्णु घर्तिमगरको मनोनयन दर्ता भएको छ । त्यसैगरि १ नं. वडामा धुर्वराज खनाल, २ नं. वडामा रमेश खड्का, ३ नं. वडामा पदम खड्का, ४ नं. वडामा भरतविक्रम जिसी, ५ नं. वडामा दधिराम पोख्रेल, ६ नं. वडामा धन बहादुर पुन, ७ नं. वडामा इश्वर बहादुर थापा र ८ नं. वडामा नेत्रमान गिरी सहितको टिमले मनोनयन दर्ता गराएको हो।
Advertisement