• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

रेसुङ्गा नगरमा २ वटा वडा कार्यालयको बन्यो आफ्नै भवन


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भाडाको घरबाट कार्यालयको सेवा प्रदान गर्दै आएका वडा कार्यालयले आफनै प्रशासकीय भवनबाट सेवा दिन थालेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–५ र ६ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेका हुन् ।
    दुई वटै वडामा नवनिर्मित प्रशासकीय भवनको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै नगरप्रमुख भुसालले संघीए संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले भाडामा रहेका वडा कार्यालयहरुको भवन निर्माण गरिएको बताए ।
    वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ थियो । अव वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सहज हुने भुसालले बताए ।
    जनप्रतिनिधी निर्वाचित भएर आईसकेपछि विकासमा गति देखिएको बताए । यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष गनबहादुर गुरुङ्गले बताए ।
    वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा सहयोग पु¥याउने वडाका बासिन्दा र वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गर्नेप्रति रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले धन्यवाद दिए । वडा कार्यालयको प्रशासकीय भवन निर्माणसँगै एउटा विकासले अर्को विकासको माग गर्ने भएकाले त्यस तर्फ नगरपालिकाको ध्यान जाने बताए ।
    वडा कार्यालयको प्रशसासकीय भवन उद्घाटन कार्याक्रममा दुई वटै वडाको भवन निर्माणको लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता, भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो । नगरपालिकाको वडानम्बर–५ मा निर्मित भवन जनसहभागिता सहति ८५ लाखखको लागतमा सम्पन्न भएको थियो ।
    नव निर्मित दुइवटै भवन साइक कन्ट्रकन्स प्रालिले निर्माण गरेको हो । वडानम्बर–६ को वडाकार्यालयको भवन ५८ लाखको लागतमा सम्पन्न भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
    नगरका १४ वटा वडामध्ये २ वटा वडा कार्यालयको मात्रै आफनै भवन छैनन् । वडानम्बर–१ र ८ नम्बर वडा कार्यालयको भवन छैनन् । यी कार्यालयहरु भाडाको भवनबाट सञ्चालित छन् ।
    नव निर्मित भवन उद्घाटन कार्यक्रममा नगरपालिका उपप्रमुख सिता भण्डारी, वडानम्बर–१ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, वडानम्बर–५ का वडाअध्यक्ष हिरप्रसाद शर्मा खनाल, वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्याल शुभकामना दिएका थिए ।
    वडाको सेवा सहज बनाउनका लागि सुबिधासम्पन्न भवन निर्माण भएसँगै आम नागरिक सहज रूपमा सेवा पाउने अपेक्षा गरेका छन् ।

    Advertisement

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...