• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

कृष्णनगरमा २ सय किलोमिटर सडक निर्माण


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • सनिउल्ला धोबी,कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा २ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात ग्रामीण क्षेत्रमा सडक सन्जालले गाउँबस्ती जोडेको छ ।
    विकास निर्माणमा पछि परेको कृष्णनगर नगरपालिकामा विकासको कार्यहरु तिब्र रुपले अघि बढिरहेको छ । कृष्णनगरमा ६.५ किलोमीटर कालोपत्रे, ६० किलोमीटर आरसिसि, ६० किलोमिटर पिसिसी सडक निर्माण गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । कोभिडले गर्दा विकास निर्माणकार्यमा केही अवरोध भएको नगरप्रमुख शाहले बताउनु भयो ।
    नगर प्रमुख शाहले भन्नूभयो “कोभिड नभएको भए ३ सय किलोमीटर सडक निर्माण गर्ने लक्ष्य रहेको थियो,अहिलेसम्म हामीले २ सय किलोमीटर सडक निर्माण गर्यौं ।” त्यस्तै कृष्णनगर नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल सडक,५ किलोमीटर नया सडकमा माटो पटान,२५ किलोमिटर नाली निर्माण गरिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो । पालिकाका नगर प्रमुख रजत प्रताप शाहले नागरिकसगँ गरेको बाचा पूरा गरेको बताउनु भएको छ।
    नगरको प्रशासकिय भवन, कृष्णनगर क्षेत्रमा १० कल्भर्ट, १ झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन भएको कृष्णनगर नगर पालिकाको उपप्रमुख सबनम खातुनले बताउनु भयो । शिवराज अस्पतालको अपरेशन भवन, वड नं १२ मा शहरी स्वास्थ्य किलिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माणकार्य भएको उपप्रमुख सबनमले जानकारी दिनुभयो । कृष्णनगरमा अहिले २ दर्जन स्थानमा विकास निर्माणकार्य भैरहेको छ । कृष्णनगर नगरपालिकाले शिवराज अस्पतालमा १ करोड ७३ लाखको भवन निर्माणको काम गरेको कृष्णनगरका इन्जिनियर प्रदिप चौधरीले बताउनु भयो।
    त्यस्तै अहिले कृष्णनगरमा २ सडक कालोपत्रे भैरहेको इन्जिनियर चौधरीले बताउनु भयो । कृष्णनगरको मडहामा आरसिसी, बहादुरगन्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्रे, रमवापुरमा आरसिसीको काम भैरहेको छ । सार्वजनिक शौचालय निर्माण भएको छ । पुर्सोत्तमपुर, बगहीमा कालोपत्रे, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माणकार्य भैरहेको छ ।
    नगरपालिकामा मेयर रजत प्रताप शाह नेतृत्वले विभिन्न विद्यालयमा ४० कोठा निर्माण सप्पन्न भएको छ । २९ कोठा निर्माणाधीन अवस्थामा रहेको छ । विभिन्न विद्यालयमा एक दर्जन भन्दा शौचालय निर्माण गरेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।

    Advertisement

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation