• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

लोकप्रिय समाचार

  • १. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • २. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ३. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ४. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ५. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ६. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ७. मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

  • ८. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ९. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • १०. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

प्रथम सभापोखरी रनिङशिल्डको उपाधी एनआरएनए जापान कान्साईलाई


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । संखुवासभाको सभापोखरी गाउँपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी एनआरएनए जापान कान्साईले हात पारेको छ ।

    Advertisement

    सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान कान्साईले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गर्दै उपाधी विजेता बनेको हो ।

    गलकोट नगरपालिकाका खेलाडीलाई आवद्ध गरेको एनआरएनए ओसाका कान्साईले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको आयोजकले जनाएको छ ।

    १० समुहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरिय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोेगितामा उपाधीको विजेता बनेको एनआरएनए कान्साई जापानले नगद रु ३ लाख सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भनें प्रतियोगिताको उपविजेता षडानन्द नगरपालिका भोजपुरले १ लाख ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिकाका खेलाडीहरु देशका धेरै पालिकामा आयोजित खेलमा विजेता बन्न सफल भएको भलिबल प्रशिक्षक सुरेन्द्र केसीले बताए ।

    एनआरएनए जापान कान्साईले नेपालको शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरि विभिन्न समयमा सहयोग गर्दै आईरहेको एनआरएनए जापान क्षेत्रिय समिती कान्साईका संयोजक दिलिप शर्मा गैरेले जानकारी दिए ।

    उनले भनें “यस संस्थाले खेलकुद क्षेत्रको विकास अनि खेलाडीको मनोबल सदैव उच्च राख्नको निमित्त नेपालमा रहेका खेलाडीलाई आर्थिक सहयोग प्रदान गरि खेलकुदको विकास र स्तरवृद्विमा टेवा पुराउँदै आएको छ “।

    राष्ट्रका गहना मानिने खेलाडीलाई विदेशबाट सहयोग गर्न पाउदा आफुहरुलाई गर्व लाग्ने गरेको संस्थाका सदस्य कुलबिर थापाले बताए । “हाम्रो सानो सहयोगले हाम्रो देशको शिक्षा ,खेलकुद क्षेत्रलाई थप अब्बल बनाउन सहयोग पुगोस भन्ने उद्येश्यले हामीहरु हरेक समय सहयोग गर्न तयार छौ” थापाले भनें त्यसको लागि हाम्रो संस्था एनआरएनए कान्साई कार्यसमिती प्रतिवद्ध छ ।

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ४.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ५.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    भर्खरै

    • १.
      मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

    • २.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ३.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ४.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ५.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ७.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ८.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation