जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ८१ जनाले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । एकीकृत समाजवादीको कुशे गाउँ कमिटीको शनिवार सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसबाट ६५ जना र एमाले बाट १६ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । कार्यक्रममा कांग्रेसबाट दलित संघका क्षेत्रीय उपसभाति नरबहादुर नेपाली, थर्पु मावि ढिमेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश मल्ल र एमाले कुशेका प्रभावशाली नेता बिर्ख बहादुर रावल लगाएतले एकीकृत समाजवादी पार्टी रोजेका हुन । त्यस्…
Advertisement