• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

कृषी र पशुपालनलाई प्राथमिकता दिएका छौं : अध्यक्ष गौतम


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • घनश्याम पौडेल, सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सहकारीमार्फत  समृद्ध बनाउने बताएका छन् । गाउँपालिकाले कृषकहरुलाई समृद्ध बनाउँन कृषि र पशुपालनलाई प्राथमिकता दिएको बताए ।

    Advertisement

    पाणिनीको पोखराथोकमा शिवशक्ती बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय भवन तथा प्रारम्भीक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गौतमले भैसी तथा गाईपालक कृषकहरुको लागी उत्पादनका आधारमा अनुदान दिएको बताए । उनले् कृषि र पशुपालनबाट मात्रै समृद्ध सम्भव रहेकोले गाउँपालिकाले प्राथमिकता दिएको बताए ।

    कार्यक्रममा पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले सहकारी संस्था उत्पत्ती गर्ने मात्र नभई आर्थिक समृद्धीको बाटोमा लाग्न आग्रह गरिन् । गाउँमै रहेका महिला तथा युवाहरुलाई रोजगार दिने गरी अगाडी बढ्न आग्रह गरिन् ।

    उद्घाटन कार्यक्रममा पाणिनी वडा नं. १ का वडाअध्यक्ष शालिकराम भट्टराई, पाणिनी कृषि शाखा प्रमुख मेगराज पौडेल, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य घनश्याम पौडेल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र सहकारीका अध्यक्ष अर्जुन पोख्रेलको अध्यक्षता, सचिव रेवती पौडेलको स्वागत र यदुनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । आर्थिक प्रतिवेदन सहकारी संस्थाका कोषाध्यक्ष चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको हो ।

    १२५ शेयर सदस्य रहेको सहकारीको २० लाख १५ हजार शेयर रकम संकलन भएको छ । प्रथम प्रारम्भीक साधारण सभाले अर्जुन पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रकान्त पौडेल, सचिवमा रेवती पौडेल र कोषाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् । लेखासमितीको संयोजकमा अर्जुन थापा मगर र ऋण लगानी समितीको संयोजकमा विष्णुभक्त पोख्रेल निर्वाचित भएका छन् ।

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation