• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

प्यूठान नगरपालिकामा क्षेत्रगत तर्फ : ३० प्रतिशत बजेट खर्च


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्युठान । प्युठान नगरपालिकामा चालु आर्थिक वर्ष २०७८÷७९ कोे ६ महिनामा क्षेत्रगत बजेट तर्फ ३० प्रतिशत मात्र बजेट खर्च भएको देखिएको छ। प्यूठान नगरपालिकाको ११ औ नगरसभाको अबसरमा प्रस्तुत गरिएको क्षेत्रगत बजेट तथा खर्च अन्तरगत ३०.५३ प्रतिशत खर्च भएको प्यूठान नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख गोबिन्द जिसीले जानकारी दिएका छन । प्यूठान नगरपालिकाको कुल बजेट ६२ करोड ४५ लाख ८३ हजार ९९७ रहेकोमा १९ करोड ७ लाख १२ हजार ४५० मात्र खर्च भएको आर्थिक प्रशासन शाखा प्रमुख जिसीले बताएका छन । अब क्षेत्रगत बजेटतर्फ ४३ करोड ३८ लाख ७१ हजार ५४७ रुपैया मौज्दात रहेको देखिएको छ ।
    चालु आ व को ६ महिनामा सबैभन्दा बढी कानुन तथा न्याय क्षेत्रमा खर्च भैसकेको देखिएको छ । हालसम्म कुल बजेटको कानुन तथा न्याय क्षेत्रमा ५२ .८८ प्रतिशत रकम खर्च भैसकेको देखिएको छ । त्यस्तै सहकारी क्षेत्र र बन क्षेत्रमा एक रुपिया पनि खर्च हुन नसकेको प्यूठान नगरपालिकाले जानकारी दिएको छ ।
    शुक्रबार कालिका बिकास केन्द्र नेपालको सभाहलमा सञ्चालन भएको ११ औ नगर सभामा ७८ औ कार्यपालिकाको बैठकबाट पारित स्वास्थ्य निति तथा रणनिति २०७८ सभा समक्ष, बिधेक समितिका संयोजक नेहर सिंह कुवरले पेश गरेका थिए ।
    त्यस्तै सभामा चालु आ.व को प्रारम्भ देखि हालसम्मको कार्यपालिकाको बैठकका निर्णयहरु लछुमण भण्डारीले प्ेश गरेका थिए । त्यस्तै हालसम्मको बेरुजु फछर्याेट सम्बन्धि प्रस्ताब सभाका अध्यक्ष तथा नगरप्रमुख अर्जुन कुमार कक्षपतिले पेश गरेका थिए । चालु आ व को बजेट रकमान्तर तथा नयाँ योजना सम्बन्धि प्रस्ताव नगर उपप्रमुख शान्ता आचार्यले राखेकी थिइन । प्यूठान नगरपालिकामा आ व २०७७÷७८ मा पेश्की बाहेक वेरुजु रकम रु २० लाख ५० हजार ४५२ रहेको थियो ।
    गत बर्षसम्मको वेरुजु रु ८ करोड ८५ लाख ३६ हजार २४७ रुपैया ५ पैसा रहेको थियो । यस बर्ष रु ४ करोड ९३ लाख ४७ हजार ७५ रुपैयाँ फछयौट भएको छ । अब आ व २०७७÷७८ को बाकी बेरुजु ३ करोड ९१ लाख ८५ हजार ६३१ रहेको छ ।
    नगर सभामा प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपति , उपप्रमुख शान्ता आचार्य , ९ वटै वडाका वडा अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , वडा सदस्यहरु लगायत नगरपालिकाका कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation