• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ४. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ५. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ६. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ७. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • ८. जग्गासम्बन्धी सेवा घरमै

  • ९. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • १०. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

खाँचीकोटको चुनढुंगा उत्खननमा रोक


  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
  • कामनाडेली, अर्घाखाँची। भुगर्भ सिमेन्ट उद्योगले उत्खन्न गर्दै आएको चुनढुंगा उत्खननमा रोक लगाइएको छ ।
    नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले बुधबारदेखि सन्धिखर्क नगरपालिका- ७ को चुनढुंगा उत्खननमा रोक लगाएको हो ।
    चुनढुंगा उत्खनन् गर्दा सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको, अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, मनपरी प्रकृतिको चरम दोहन गरिएको जनगुनासो आएपछी चुनढुंगा उत्खन्न तथा ढुवानी कार्य रोक्नुपरेको नेकपाका सन्धिखर्क नगर ईन्चार्ज नविन खड्काले बताए । आफ्नो पार्टिले बन्द गराएको चुनढुंगा खानी पुन : संचालन गरिए ठूलो मुल्य चुकाउनु पर्ने खड्काले चेतावनी समेत दिए ।
    चुनढुंगा उत्खनन् तथा ढुवानीले खानि क्षेत्र आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित भएको नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी खेम घर्तीले बताए। कैयौंपटक ध्यानाकर्षण गराउदा पनि स्थानिय सरकारले समस्या समाधान गर्न चासो नदिएपछि पार्टिले चुनढुंगा खानि बन्द गर्नुपरेको उनले बताए ।

    Advertisement

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ४.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ५.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    • ६.
      झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

    भर्खरै

    • १.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • २.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ३.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ४.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ५.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • ६.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ७.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ८.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...