• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी एकिकृत समाजवादीमा समाहित


  •   बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
  • जाजरकोट । एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय उद्योग वाणिज्य संघ जाजरकोटको सिंगो जिल्ला कमिटी एकीकृत समाजवादी पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघमा रुपान्तरण भएको हो ।

    Advertisement

    बुधबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न उद्योगी व्यापारीहरुके भेलाले सिंगो संगठनलाई एकीकृत समाजवादी पार्टी निकट संगठनमा रुपान्तरण गरेको हो । ३१ सदस्यीय महासंघको अध्यक्षमा शिव विक्रम हमाल, उपाध्यक्ष ईश्वरी बहादुर खत्री, सचिव खिम प्रसाद नगरकोटी, उपसचिव रमेश श्रेष्ठ र शक्ति कार्की तथा कोषाध्यक्ष धनमाया खड्का रहेका छन ।

    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कमान बहादुर खड्काले देश विकासमा उद्योगी व्यवसायीहरुको ठुलो भुमिका रहेको बताए । नेकपा एकीकृत समाजवादी जिल्ला संगठन कमिटीका उपाध्यक्ष समेत रहेका खड्काले उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा र संरक्षण गर्न आफु लागि रहने बताए । लामो समय देखि आफुपनि व्यवसायमा जोडिएकोले साना तथा मझौला व्यवसायीहरुको समस्याका बारेमा नजिकबाट परिचित रहेको बताउदै समस्या समाधानका लागि सक्दो पहल गर्ने खड्काको भनाई छ । उद्योगी व्यवसायीहरुको छाता संगठन जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि केहि दिन मै निर्वाचन हुने भन्दै त्यसको नेतृत्व गर्ने गरी तयारी थाल्न केन्द्रिय सदस्य खड्काले पार्टी निकटका व्यवसायीहरुलाई निर्देशन समेत दिए ।

    कार्यक्रममा पार्टी जिल्ला संगठन कमिटीका उपाध्यक्ष तप्त बहादुर हमाल, पार्टी प्रदेश कमिटी सदस्य देबेन्द्र प्रसाद शर्मा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतले शुभकामना व्यक्त गरेका थिए । जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचन तत्काल गर्नुपर्ने बाध्यता भएपछि जिल्लाका व्यवसायीहरु आन्तरीक तयारीमा जुटेका छन । डेढ वर्ष अघि नयाँ नेतृत्व चयन गर्नुपर्नेमा कोभिड १९ लगाएतका कारण हाल सम्म नयाँ नेतृत्व नयन हुन सकेको छैन ।

    बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation