• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

दिपन महिला सहकारीको नबौँ बार्षिक साधारण सभा


  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । महिलाहरुलाई एकितृत गर्दै आयआर्जन सँग जोडेर चर्चा कमाएको दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्थाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    Advertisement

    लमही नगरपालिका वडा नम्बर ७ र ८ लाई कार्यक्षेत्र बनाएको यस सँस्थाले महिलाहरुलाई आयआर्जन तर्फ उन्मुख बनाएको छ । सँस्थाको गतिलो साथ पाएका त्यस क्षेत्रका प्राय महिलाहरु आत्म निर्भर बन्ने कुरामा दुई मत छैन । बाख्रा पालन तथा कृषि तर्फ केन्द्रित रहेको यस सँस्थाले उत्पादित बस्तुहरु सहज रुपमा खरिद गरिदिँदा महिला कृषकहरुमा राहत पुगेको छ । पहिले बाख्रा बोका खसी दूध तथा तरकारी उत्पादन गरेपनि बजार नपाउँदा कृषक हरु समस्यामा थिए । तर अहिले यस सँस्थाले घरघरमै पुगेर उत्पादित बस्तु खरिद गरिँदिँदा महिला हरुमा थप सहज भएको हो ।सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीको सभाध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य साँसद रेवती रमण शर्माको प्रमुख आतिथ्य एबम प्रदेश साँसद सरश्वती गौतम र लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले देशको समृद्दका निम्ति सहकारीको प्रमुख भुमिका रहेको बताए । आयआर्जन सँग जोडिएर आत्मनिर्भर बन्दै जाँदा देश समृद्द बन्ने कुरामा जोड दिए ।सँस्थाले विभिन्न तह र तप्कामा रहेर उदाहरणिय कार्य गरेको भन्दै विभिन्न समूह तथा ब्यक्तीहरुलाई सम्मान गरेको छ ।
    उत्कृष्ट समूहको सम्मान पाउनेमा लमही ७ जनकपुरको शिलशिला सहयोगी समूह पहिलो, लमही ७ बन्गैको शुभबिहानी सहयोगी समूह दोस्रो र लमही ७ हसनापुरको कोसेली सहयोगी समूह तेस्रो बनेका छन।
    त्यस्तै उत्कृष्ट बचत गर्ने सयपत्री सहयोगी समूह लमही ७ बन्गै कि चन्द्रा रोका सम्मनित भएकि छिन भने उत्कृष्ट बाल बचतमा लमही ७ उचानिम्बुको असल सहयोगी समूहका युग भट्टराई सम्मानित भएका छन ।

    त्यस्तै नमुना सहयोगी समूह लमही ७ कमानपुरकि कमिनी घर्ती मगरलाई पनि सँस्थाले जेष्ठ नागरिकको उपमा दिँदै सम्मान गरेको छ । आफ्नो कार्य क्षेत्र अन्तरगतका ३ बिद्यालयका ३ जना बिद्यार्थीलाई पनि सँस्थाले सम्मान गरेको छ । सम्मानित हुने हरुमा राप्ती माबि उचानिम्बुकि आरजु चौधरी, अर्जुन आधारभुत बिद्यालय हसनापुरकि बिद्या चौधरी र त्रिशक्ती प्राबी कप्तानगञ्जका ईन्द्रा चौधरी छन ।
    त्यस्तै सँस्थाले उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कार बितरण गरेको छ । जलजला सहयोगी समूह लमही ७ कमानपुरकि कृष्णा घर्ती पहिलो, कोसेली सहयोगी समूह लमही ७ हसनापुरकि कृष्णा शर्मा दोस्रो र कमलनयन सहयोगी समुह लमही ८ सतबरियाकि तुटाली चौधरीलाई सम्मान तथा पुरस्कार बितरण गरिएको हो । कार्यक्रममा सँस्थाकि सचिब निर्मला शर्माले बार्षिक प्रगती प्रतिबेदन, ब्यबस्थापक कृष्णी चौधरीले आर्थिक लेखा परिक्षण प्रतिबेदन र बार्षिक कार्यक्रम तथा भाबी आर्थिक योजना प्रतिबेदन कोषाध्यक्ष सुनिता बुढाथोकिले प्रस्तुत गरेका हुन ।

    सँस्थाकि कर्मचारी निर्मला घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही नगरपालिका पशु शाखा प्रमुख शिबराज न्यौपाने, ग्रामिन महिला उत्थान केन्द्रका कार्यक्रम सँयोजक भिमकान्त चौधरी, लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगर, सहयोग समाज नेपालका भौनाराम चौधरी लगायतका बक्ताले सँस्थाको उन्नती र प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।
    कार्यक्रमको सहजिकरण सँस्थाकि सेयर सदस्य रामरती चौधरीले गरेकि हुन ।

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • २.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ७.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ८.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...