• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

साथी सहकारीको नवौँ साधारण सभा सम्पन्न 


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची। सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ। साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीको नवौं साधारणसभालाई शनिबार सम्बोधन गदै भुसालले सहकारीले उत्पादनमुलक क्षेत्र प्राविधिक शिक्षा तर्फ लगानी गरि जिल्लामा स्वरोजगारीका अबसर सिर्जना गनुपर्ने बताउनुभयो। छरिएर रहेका सहकारी अब एकिकृत भई उत्पादनमा लाग्नुको विकल्प नरहेको उहाको भनाई छ। नगरपालिकाबाट हुने सहयोगमा आफु जहिले पनि प्रतिबद्ध रहेको बताए । कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले सहकारी विकासको मेरुदण्ड भएकाले सहकारीले निजि क्षेत्र सँग सम्वन्य गरेर उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक किशोरले सहकारी विकासको मेरुदण्ड भएकोले सहकारी रणनिति योजना कार्यनिति सहित समृद्ध नेपालको अभियानमा लाग्नुपर्ने बताउदै नगरपालिकाले जहिले पनि सहयोग गर्ने बताए । कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब मुक्तिराम आचार्यले जिल्लामा साथी सहकारीले महत्बपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममा अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोण प्रसाद भुसाल पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीले जेष्ठ नागरिक ऋषिराम आचार्य, बल बहादुर वली ,खिमानन्द घिमिरे , गणपति भुसाल असल बचतकर्ता प्रेमनारायण भुसाल , सावित्रा बस्याल , राकेश नाउ ,सिता श्रीपाली सुनार धुब न्यौपाने , असल ऋणी नरमता भाट क्षेत्री , शोभा थापा खुमा बूढा मगर टिकाराम नेपाली , प्रेम पौडेल उत्कृष्ट सहकारी पत्रकारिता तर्फ पत्रकार अनिल नेपालीलाई सम्मान गरेको छ । कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष धर्मराज भुसालले प्रस्तुत गर्नुभएको थियो भने निति तथा कार्यक्रमको बारेमा संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसाल लेखा सुपरिबेक्षण समितिको तर्फबाट संयोजक नेत्र प्रसाद भुसालले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल पुजी रु १५७,७१,८८८.४३ रहेको छ भने शेयर पुजी रु २०,७६८,८०० र जम्मा बचत रु ११६,२५८.४८४.४७ ऋण लगानी ८५,३४४,८०५.८८ रुपैया रहेको आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ । संस्थाले बिधार्थी सँग साथी बाताबरण सँग साथी लगायतका चाक लाग्दा कार्यक्रम पनि सगैसगै लिएको छ । जिल्लामा भईपरि आउने विभिन्न प्राकृतिक प्रकोप लगायतका विपद्का समयमा पनि सहयोग गदै आएको छ भने छोटो समयमा जिल्लामा सहकारीको चर्चा कमाउन सफल भएको सहकारीमा २६८० जना शेयर सदस्य रहेका छन् । सहकारीले कोरोनाका कारणबाट आफनो ज्यान गुमाउने शेयर सदस्य १० जनालाई १० हजारका दरले राहत रकम दिएको थियो ।

    Advertisement

    अध्यक्षमा प्रकाश भुसाल चयन

    साथी सहकारी अर्घाखाँचीको अध्यक्षमा प्रकाश भुसाल निर्वाचित हुनु भएको छ । आज भएको सहकारीको नवाै साधारणसभाले प्रकाश भुसालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक द्रोण प्रसाद भुसालले बताउनु भयो । जसको उपाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ, र सञ्चालक समितिको सदस्यमा काजी श्रेष्ठ, केशव घिमिरे , डिलाराम भुसाल, नेत्रप्रसाद भुसाल, विमला केसी, मञ्जु आचार्य र ललिता पाण्डे रहनु भएको छ । लेखा समितिको संयोजक विष्णुप्रसाद बन्जाडे र सदस्यहरुमा निराजन बस्याल र शान्ता पाैडेल रहेका छन् । अधिवेशनको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियोे ।

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...