• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीमा एउटै खानेपानी योजनाको दुईपटक उद्घाटन भएको भ्रम फैलिएपछि


  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । एउटै खानेपानीको दुईपटक उद्घाटन भएको भनेर सामाजिक संजालमा व्यापक प्रतिक्रिया आएको छ । गुल्मी जिल्लाको बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पुस २१ गते बुधबार उद्घा टन गरेका हुन् ।
    तर त्यो खानेपानी एक वर्ष पहिले नै भएको भनेर सामाजिक संजालमा खण्डन भएको थियो । सामाजिक संजालमा दुई पटक खानेपानी आयोजनाको उद्घाटन पूर्वमन्त्री ज्ञवालीले गर्नुभयो भन्ने भ्रम फैलिएको छ ।
    सामाजिक संजालको भरमा भर्ने हो भने मिति २०७७ फागुन १३ गते विहीबारका दिन आयोजनाको उद्घाटन भएको ताम्रा पत्र देखिन्छ । त्यो समयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली हुदाँ आयोजनाको उद्घाटन गर्ने भनेर नेमप्यालेट बनाइएको थियो ।
    तर त्यस समयमा कोरोनाको कारणले गर्दा समयमै उक्त आयोजनाको उद्घाटन गर्न नसकिएको त्यहाँ स्थानीयको भनाई छ । पूर्व परराष्ट्र मन्त्री गृह जिल्ला आएको समय पारेर मिति २०७८ पौष २१ गते आयोजनाको उद्घाटन गरिएको हो ।
    बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष देवनारायण ज्ञवालीले सामाजिक संजालको कुरा सत्य नभई भ्रम फैलाइएको बताए । उनले गलत सूचनाको पछि नलाग्ने आग्रह गरे।
    दुई वटा नेमप्यालेट हुँदैमा आयोजनाको उद्धघाटन दुई पटक हुन नसक्ने ज्ञवालीले भनाई छ । आयोजना ०७० मा सुरु भई ÷०७८सालमा सम्पन्न भएको छ ।
    आयोजना (गाउँपालिकाको बजेट बाहेक) नेपाल सरकार तर्फबाट रु. २ करोड ७१ लाख ०४ हजार ५ रुपैयाँे र जनसहभागिताबाट रु. ५९ लाख ३३ हजार ४ सय ३४ रुपैयाँ गरि रु. ३ करोड ३० लाख ३७ हजार ४ सय ३९ रुपैयाँमा सम्पन्न भएको हो । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाले त्यस क्षेत्रका ३ सय ५९ घर धुरिहरुको करिव १ हजार ७ सय ९५ जनसंख्यालाई पानी वितरण गरिएको रुरुक्षेत्र गाउँपालिकाको कार्यपालिका सदस्य अन्जु कंडेलले बताइन् ।

    Advertisement

    शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...