• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

प्यूठान एमालेमा जिल्ला अधिवेशनको रौनक, सडक देखि हल सम्मका फोटोहरु


  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्यूठान। आज नेकपा एमाले प्यूठानको नवौं जिल्ला अधिबेशन सुरु हुँदै छ । अधिवेशनका कारण जिल्लाको बिजुवार क्षेत्रमा चलहपहल बढेको छ । बजार क्षेत्र वरिपरि झण्डा टाँगिएका मोटरसाइकल, चारपाङ्ग्रे गाडीहरु त्यस्तै गरि घरहरु ब्यानरले ढाकीएका छन् । मूख्यत अधिबेशनस्थल जिल्ला पार्टी कार्यालय उमेश चन्द्र स्मृती भवन वरिपरि धेरै नै भिडभाड देखिन्छ । होटलहरु समेत खचाखच छन।
    अधिवेशनमा जिल्लाभरबाट ५ सय ५० प्रतिनिधि सहभागी हुने एमाले प्युठानले जनाएको छ । उनीहरु पनि अहिले बिजुवारमा छन् ।
    एमालेका केन्द्रिय नेता, सुभेच्छुकहरु, गाउँ स्तरका नेता कार्यकर्ता पनि यहि छन् । करिब एक हजार बढी  एमालेको जिल्ला अधिवेशनका लागि बिजुवारमा रहेको अनुमान नेता कार्यकर्ता गर्छन् ।

    Advertisement

    क-कस्ले गर्दैछन सम्बोधन
    एमाले प्युठान जिल्ला अधिबेशनको उद्वाटन सत्रको कार्यक्रम अहिले केही बेरमा सुरु हुदै छ।
    अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली  प्यूठान आईपुगेका छन।

    कार्यक्रमलाई ज्ञवाली सहित नेकपा एमाले स्थायी कमिटि सदस्य मणीचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज हरीप्रसाद रिजाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    अध्यक्षमा को को भिड्दै छन् ?

    नेकपा एमाले प्युठानको आगामी नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन् । अध्यक्षका लागि बर्तमान उपसचिब मधुर शर्मा, जिल्ला सचिबालय सदस्य नेहरसिंह केसि, प्रदेश सदस्य अजय सिंह र बिजयबिराज बिस्टले आ-आफ्नो लविङ सुरु गरेका छन् ।
    स्थानीय नेताहरुका अनुसार चुनावी चर्चामा धेरै आए पनि अहिले नेतृत्वको बलियो दाबेदार भने उपसचिव मधुर शर्मा नै रहेको एमाले नेता, कार्यकर्ताहरु सुनाउँछन् । हालका पदाधिकारीहरु मध्ये बर्तमान अध्यक्ष, उपाध्यक्ष र सचिबले अध्यक्षमा दाबी नगर्ने निश्चित भएपछि यसपटकको नेतृत्व शर्मालाई दिनुपर्ने एमाले कार्यकर्ताहरुको मत छ । यद्द्पी, नेतृत्वले सर्वसम्मतको प्रयास समेत गरिरहेको बुझिएको छ।

    शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...