• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एमाले गुल्मी अध्यक्ष खोज्दै, कार्यकर्ताले काउछा रोज्दै


  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
  • गुल्मी। नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अधिबेशन नजिकिएसँगै नयाँ नेतृत्व चयनको चर्चा हुन थालेको छ । २३ पुसमा हुन लागेको  अधिबेशनको तयारी समेत जिल्लामा तिब्र छ ।
    अधिबेशनमा बालसिंह काउछा सर्बसम्मत अध्यक्ष बन्ने निश्चित जस्तै बनेको छ । अहिले सम्म नेतृत्वका लागि कसैले मुख नखोलिसकेकाले काउछा नै जिल्ला अध्यक्षका एकल उम्मेदवार बन्ने सम्भावना निश्चित जस्तै बनेको हो ।
    काउछा एमाले गुल्मीका उपाध्यक्ष हुन् । उनको अध्यक्ष पदमा स्वत दाबी पनि रहेको छ ।
    तर अहिले उनको प्रतिस्पर्धामा कुनै उम्मेदवारको पनि चर्चा  नभएपछि सर्बसम्मत अध्यक्ष बन्ने निश्चित जस्तै बनेको हो । नयाँ नेतृत्व चयनका लागि नेताहरु बिच छलफल पनि हुन थालेका छन् ।
    अधिबेशनका लागि कुनै पनि नेता उम्मेदवारी दिने घोषणा गरेका भन्े छैनन् । हालका अध्यक्ष रहेका मधुकृष्ण पन्थ अध्यक्ष पदमा दोहोरीने मनसाएमा नरहेको बुझिएको छ ।
    उनि छत्रकोट गाउँपालिका प्रमुख हुन् । पार्टीमा सिनियर नेतृत्व अधिकांशले अबसर पनि पाएका छन् । तर काउछा पार्टीबाट अहिलेसम्म कुनै अबसरमा पाएका छैनन् ।
    हालका अध्यक्ष पदमा दाबि  गरेका बालसिंह काउछा एमालेको गुल्मीको एउटा खम्बा हुन् । पार्टीमा बिभिन्न भूमिकामा रहेर काम गर्दै आएका काउछा संगठन निर्माणमा महत्वपूर्ण भुमिका रहेको छ ।
    युवा संघको राजनितिबाट पार्टीमा काम गर्दै आएका काउछा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । बोलीले भन्दा कामले व्यवहारले केहि गरेर देखाउनु पर्छ भन्ने सोच बोेकेका काउछालाई यसपटक सर्बसम्मत अध्यक्ष बनाउनु पर्छ भन्ने कार्यकर्ता तहबाटै चर्चा रहेको छ ।
    जिल्ला अध्यक्ष बाहेक अन्य पदमा भने केहि आकांक्षीले रुची देखाएका छन् । ती पदहरुमा पनि सर्बसम्मत नेतृत्व चयन हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
    अहिले अबिधेशनको तयारीका लागि अन्तिम चरणका कामहरु तिब्र पारिएको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने अधिबेशनको तयारीका लागि ९ वटा उपसमिति बनाएर तयारीको कामलाई अन्तिम चरण पु¥याइएको छ ।
    अधिबेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने भएका छन् । जसमध्ये भूगोलबाट ४सय ९८ जना बाँकी प्रतिनिधी आयोजक र भातृ संगठनबाट प्रतिनिधी बनेका हुन् ।
    अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछन । जसमध्येबाट ५ जनाको पदाधिकारी चयन गरिने छ ।
    जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।

    Advertisement

    बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation