• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सुनसरी माओवादीका एकदर्जन नेतासहित ३१५ जना नेकपा एसमा प्रवेश


  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
  • इनरुवा । नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

    Advertisement

    नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका नेताहरुले बुधवार एक विज्ञप्ती मार्फत माओवादी केन्द्रले सामान्य विधी, निती र पद्धतीसमेत उल्घंन गर्दै विर्सजनतर्फ अग्रसर भएकाले सो पार्टी परित्याग गर्नु परेको जनाएका छन ।

    विज्ञप्तीमा सागंठनिक, सैद्धान्तीक र बैचारिक विचलनसहित दक्षिणपन्थी विसजनवादतर्फ नेकपा माओवादी केन्द्र गएको ठहर गरि समाजवादको दिशातर्फ उन्मुख भई अगाडी बढन नसकेकाले पार्टी परित्यागको अवश्थामा पुगेको उल्लेख गरिएको छ ।

    माओवादीले गरेको जनयुद्धबाट प्राप्त कम्युनिष्ट आन्दोलनका उपलब्धीलाई सम्मान र आत्मसात गर्दै नेकपा एकिकृत समाजवादीले लिएको समाजवादको बाटोमा अगाडी बढन सकिन्छ भन्ने ठहर गरि हामी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    नेकपा माओवादी केन्द्रको बुद्धीजिवी फाँटका प्रदेश सचिव प्राध्यापक अर्जुन उप्रेती, प्रदेश सदस्य डा खगेन्द्र ओली, स्वास्थ्यकर्मी संघका जेपी उराँव, बुद्धी फाँटका चेवन कोइराला, विशाल ओलीलगायत ३१५ जनाले सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

    माओवादी परित्याग गरि नेकपा एसमा प्रवेश गर्नेहरुलाई नेकपा एसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज धनेन्द्र बस्नेत, पोलिटव्युरो सदस्य धर्मराज निरौला, जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्य दिवाकर रेग्मी, प्रदेश एकका नेता चिरञ्जीवी भट्टराई, इटहरी इन्चार्ज केवल फुयाललगायतले प्रदेश कार्यालयमा स्वागत गरेका थिए ।

    नेकपा एसका केन्द्रिय सदस्य केशव विष्टले आज प्रवेश गर्नु भएका साथीहरुले ३१५ जनाको नामसहितको हस्ताक्षर बुझाएकाले प्रदेश वा जिल्ला तहमा केही हप्ता भित्र औपचारिक समारोहको आयोजना गरि विधिवत रुपमा पार्टीमा जिम्मेवारी दिने गरि कार्यक्रमको आयोजना गरिने बताए ।

    नेकपा एसमा प्रवेशपछि प्रतिक्रिया दिदै प्राध्यापक अर्जुन उप्रेतीले माओवादी केन्द्र आठौ महाधिवेशनपछि परिवारवाद भित्र फस्न पुगेकाले हिजो सधर्षको मैदानबाट राजनितीमा आएका सयौ नेता कार्यकर्ताहरु जिम्मेवारी विहिन अवश्थामा पुगेकाले हामी ३१५ जनाले संयुक्त रुपमा माओवादी पार्टी एमाले भन्दापनि चरम अवसरवादी र व्यत्तीवादी रहेको ठहर गरि नेकपा एसका प्रवेश गरेको बताए ।

    बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation