• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

अनेम संघ जाजरकोटको अध्यक्षमा वली चयन


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • जाजरकोट । अखिल नेपाल महिला संघ, जाजरकोटको जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अनेम संघ जाजरकोटको भेला आज सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
    भेलाले महिला नेतृ अमृता वलीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उाध्यक्षमा योगमाया कार्की र मिरा अधिकारी, सचिव गिता खत्री, कोषाध्यक्ष शारदा हमाल र सहसचिव बिना चन्द गौतम रहेको नवनिर्वाचित सचिव गिता खत्रीले जानकारी दिइन । जिल्लाका ७ वटै पालिकाहरुलाई समेटेर कमिटी गठन गरिएको सचिव खत्रीको भनाई छ।
    भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसीले अनेम संघले महिला शसक्तिकरणको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै नवनिर्वाचित कमिटीले जाजरकोटी महिलाहरुका तमाम समस्या समाधान गर्नका लागि सशक्त भुमिका खेल्ने विश्वास व्यक्त गरे । जन वर्गिय संगठनहरु पार्टीको हित संगै सम्बन्धित मोर्चामा रहेको वर्गको लागि क्रियाशिल रहनु पर्ने भन्दै नेता विसीले उक्त जिम्मेवारी पुरा गर्नु नयाँ कमिटीको मुख्य कार्यभार रहेको बताए । पार्टी गठन भएको छोटो समयमा जिल्लामा पार्टीका धेरै संरचनाहरु तयार भईसकेको भन्दै गठन हुन बाँकी जवसहरु तत्काल गठन गर्ने अध्यक्ष विसीको भनाई छ ।
    त्यस्तै कार्यक्रमको प्रमुख अतिथि संघको केन्द्रिय कमिटी सचिव रिता रावलले अनेमा संघको गर्भिलो इतिहास रहेको बताइन । आफुले लामो समय सोही मोर्चाबाट राजनीति गरेको स्मरण गर्दै पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज रावलले नेपाली राजनीतिमा महिलाहरुको नेतृत्व विकास सैगै अधिकार प्राप्तिका लागि अनेम संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरिन। अनेम संघ संगै जाजरकोटी महिलाहरुको भुमिकालाई प्रभावकारी बनाउन आफुले भरपुर साथ र सहयोग दिने नेतृ रावलको भनाई छ ।
    उपाध्यक्ष कमान बहादुर खड्काले संघको जिल्ला कमिटी गठन गरे लगत्तै पालिका स्तरमा समेत कमिटी गठन गर्न आवश्यक रहेको बताए । राजनीतिमा महिला नेतृत्वको अझैपनि अभाव रहेको भन्दै उपाध्यक्ष खड्काले संख्यात्मक हिसावले मात्र नभई गुणात्मक हिवासले समेत नेतृत्व विकास हुन जरुरी रहेको बताए ।
    भेलामा केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज तथा अध्यक्ष विसी, केन्द्रिय सदस्य, जिल्ला सहइन्चार्ज तथा संघको केन्द्रिय कमिटी सचिव रावल, पार्टी जिल्ला संगठन कमिटी उपाध्यक्ष खड्का, सचिवालय सदस्य डम्बर सिंह लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...