• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गृह जिल्लामा भाषण गर्दा गर्दै धुरुक्कै रोईन मन्त्री झाँक्री


  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाल सरकारका शहरी विकास मन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामकुमारी झाँक्री गृह जिल्लाको एक कार्यक्रममा रोएकी छन् । शुक्रवार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री झाँक्री जीवनका कठिनपूर्ण यात्रा सम्झीदै रोएकी हुन् ।
    (एकीकृत समाजवादी) गुल्मीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की घरलाई सम्झीदै भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो’ । उनले भनिन ‘जिन्दगीका महत्वपूर्ण समय त्यहि घर पार्टीमा योगदान गरेयौं’, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियानता पनि बनेयौं’ ।
    तर त्यहि घर पार्टीबाट अलग भयौं यात्रा कठिन छ, उनले भनिन ‘कठिन यात्रा पनि सम्भव छ’ । सानो भाडाको घरमा पार्टी कार्यालय बनायौं मन्त्री झाँक्रीले भनिन्, ‘आज म धेरै भन्ने मुडमा छैन् ।

    Advertisement

    भावुक हुँदै झाँक्रीले भनिन् – ‘दुःखले निर्माण गरेको घरमा बस्न पाइएन’

    गहभरि आशु झादै मन्त्री झाँक्रीले भनिन ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गछौं, राजनिति यात्रा कसरी अगाडी बढछ’ । मन्त्री झाँक्रीले गठबन्धन निर्वाचनसम्म कायम रहने र निर्वाचन पश्चात पनि कायमै राख्ने गरी गठबन्धन अगाडी बढ्ने दाबी गरिन ।
    एमालेले बर्तमान गठबन्धन टुटाउन लागेको भन्दै कुनै पनि हालतमा नटुट्ने र एमालेकै कारण देशको आवश्यकताको आधारमा गठबन्धन बनेको उनले बताइन् । अर्को फरक एक प्रसङगमा मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अबरुद्ध गरेर एमालेले निरङकुस पारा देखाएको बताइन् ।
    जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद भएको बताउँदै यो प्रबृत्तिलाई रोक्न र जनताको समस्या र समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई उनले सुझाब दिइन् ।
    पछिल्लो समयमा एमाले सत्ता बाहिर रहँदा अतालिएको भन्दै आफनै कारण यस्तो अबस्था आएको उहाँले दाबी गर्नुभयो । एमाले अध्यक्ष ओलीले निर्वाचन नै नचाहेको र निर्वाचन भए पत्तासाप हुने पनि उहाँले जिकीर गरिन ।

    शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...