• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सुनसरी एमालेमा बिद्रोह : एकैपटक पाँचसयबढी नेकपा एसमा प्रवेश


  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
  • इनरुवा । नेकपा एमालेका नेता पुर्व केन्द्रिय सदस्य तथा संविधानसभाका सभाषद धर्मराज निरौलासहित सो पार्टीका विभिन्न तहका पाँचसय बढी नेता कार्यकर्ताहरु विद्रोह गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

    Advertisement

    विद्रोह गरेका नेताहरुलाई नेकपा एसको विभिन्न कमिटीमा राखी जिम्मेवारी दिन थालेपछि बिहिवार एमाले छाडेका नेता निरौलाले नेकपा एकिकृत समाजवादीको पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएका छन ।

    संविधानसभा सदस्य भएका धर्मराज निरौला नेकपा एमालेको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य रहेका सुनसरी जिल्ला इन्चार्जसमेत रहेका थिए।

    पोलिटव्युरोको जिम्मेवारी पाएका नेता निरौलाले कम्युनिष्ट पार्टीको स्थापनादेखि निरङकुशता विरुद्ध लडदै अनेक आरोह अवरोहबाट संद्यिय लोकतान्त्रीक गणतन्त्रसम्म आइपुग्दाको अवश्थामा प्राप्त उपलब्धीलाई केपी ओलीले निजी कम्पनीका रुपमा निजिकरण गरि नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेकाले आफुहरुले आन्दोलन जोगाउन विद्रोह गरेको बताए ।

    नेता निरौलाले सुनसरी जिल्लामा एमाले भित्र रहेका सयौ नेता कार्यकर्ताहरु विद्रोह गरेर आफुसगै नेकपा एसमा समाहित भएकाले जिल्लामा पहिलो नम्बरको पार्टीका रुपमा स्थापित गराउन भुमिका निर्वाह गर्ने बताए ।

    सुनसरीको रामधुनी नगरपालिका झुम्का घर भएका नेता निरौलासगै एमालेका विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गरेका ५ सयजना भन्दाबढी सुनसरीका नेता कार्यकर्ताहरु विद्रोह गरि नेकपा एसमा प्रवेश गरेका छन ।

    नेकपा एस सुनसरीले आफनो नेकपा एक सुनसरी नाम गरेको फेसवुकपेज मार्फत नेता निरौला पार्टीको पोलिटव्युरो सदस्यमा जिम्मेवारी पाएको जानकारी बिहिवार सार्वजनिक गरेको थियो ।

    नेकपा एकिकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले एमालेबाट समाजवादीमा आएका जिल्लाका अन्य नेता कार्यकर्ताहरुको नाम पदसहितको जिम्मेवारी आउदो पुस महिना भित्र सार्वजनिक गर्ने बताए ।

    नेकपा एस स्रोतका अनुसार पुस २३ गते एमालेको जिल्ला अधिवेशन भएकाले अधिवेशन लगतै सयौको सख्याँमा थप नेता कार्यकर्ताहरु सो पार्टीबाट सामुहिक रुपमा विद्रोह गरि आउने तयारीमा रहेकाले एक हप्तापछि विद्रोही नेता कार्यकर्ताहरुको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

     

    बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation