• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

अखिल क्रान्तिकारीको विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • राजेन्द्र रावत क्षेत्री,प्युठान। विद्यार्थी जागरण अभियानले प्युठानमा तिव्रता पाएकाे छ ।

    Advertisement

    अखिल (क्रान्तिकारी) केन्द्रीय समितिकाे निर्णय अनुसार “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह” भन्ने मुल नाराका साथ विध्यार्थी जागरण अभियान देशभर संचालन भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा राेल्पा , प्यूठान इन्चार्ज केशव कवर ( प्रदिप) ले जानकारी दिएका छन् ।यस्ले जिल्ला तहमा समेत संसदिय शिक्षा प्रणाली कि वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहकाे विषयमा व्यापक बहस सुरु भएको उनको छ । अभियानकाे क्रममा जिल्लाका सबै क्याम्पस र मुख्य मा. वि. हरुमा शिक्षक तथा विध्यार्थीहरु बिच अभियानकाे विषयमा अन्तरक्रिया र मुल इकाई कमिटी गठन गरिएको कवरले बताए । उनले भने ” वैज्ञानिक, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्न विद्यार्थीहरुको सचेत पहलको आवश्यक छ ।” अब नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहको विषयमा युवा विद्यार्थीहरुले गाउँगाउँमा बस्ती तथा हरेक समुदाय स्तरमा बहस छेड्नुपर्ने उनले बताए ।
    अभियानकाे क्रममा अाज सम्म जिल्लाकाे मुक्ति मा. वि. रातामाटा, अमर क्याम्पस वाजिपुर , अमर मा. वि. भिङ्ग्री, माण्डवी मा. वि. नयाँगाउ, गाैमुखी क्याम्पस मच्छि, बाल शिक्षा मा. वि. मच्छि, क्षेत्र बिकास मा. वि. पुण्यखाेला, त्यस्तै प्युठान क्याम्पस खलंगा , महेन्द्र मा. वि. खलंगा लगायतका दर्जनौं क्याम्पस तथा मा. वि. हरुमा कार्यक्रम सम्पन्न गर्दै मुल इकाई कमिटी निर्माण भैसकेकाे अखिल क्रान्तिकारी प्युठानका अध्यक्ष गगन गिरी ले बताए । अभियानमा जिल्ला पार्टीको पनि सहयोग रहेकाे ने क पा प्युठानका सेक्रेटेरी अजयले जानकारी दिए ।
    अभियानमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा राेल्पा, प्यूठान इन्चार्ज केशव कवर ( प्रदिप) काे नेतृत्वमा संगठनका राेल्पा जिल्ला उपाध्यक्ष सिस्कुमार, दाङका काेषाध्यक्ष चुुडामणी , र बाँकेका सचिवालय सदस्य कर्मा बहादुर बाेहरा सहितकाे टाेली खटिएको गिरीले जानकारी दिए । अभियान प्युठानमा सकिएपछि लगत्तै अर्घाखाँची , गुल्मी , हुदै पाल्पा सम्म पुग्ने अभियानका अगुवा कवरले बताए ।

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...