• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

गुल्मी आउदै शहरी विकास मन्त्री रामकुमारी झांक्री


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएकी छिन । मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउन लागेकी झाक्रीले जिल्लाका केही महत्त्वपूर्ण याेजनाहरुकाे अनुगमन,पार्टी कार्यालय उद्घाटन,जिल्ला युवासघंकाे भेलासंगै प्रतिनिधि सभा क्षेत्र नम्बर २ आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेकाे जिल्ला पार्टी अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मन्त्री झाक्रीले जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रमहरुका साथै मदाने र धुर्काेट गाउँपालिका पार्टी भेलालाई समेत सम्वाेधन गर्ने कार्यक्रम रहेकाे बताए । मन्त्री झाक्रीकाे गुल्मी जिल्ला भ्रमण पुस १४ गतेदेखि १७ गतेसम्म तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएपछि जिल्लाका सवै पार्टी कमिटीहरु परिचालन भएको पार्टी जिल्ला ईन्चार्ज गणेश खनालले जानकारी दिए ।
    रेसुङ्गा विमानस्थलकाे पनि अवलाेकन गर्ने
    जिल्ला भ्रमणमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्रीले रेसुङगा विमानस्थल थालेमालेकाे पनि अवलाेकन गर्ने भएकि छिन । निर्माणकार्यकाे अन्तिम चरणमा रहेकाे जिल्लाकै एक मात्र विमानस्थल स्थलको शहरी विकास मन्त्री झाक्रीले अवलोकन गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ । माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे पहलमा सस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय मार्फत रेसुङगा विमानस्थल निर्माणका लागि आईतवार मात्रै १० कराेड रुपैया वजेटकाे व्यवस्था गरिएकाे समेत मन्त्रीकाे स्वकीय सचिवालयले जनाएको छ । साथै शहरी विकास मन्त्रालयवाट सदरमुकाम तम्घासवाट विमानस्थलसम्म पुग्ने सडक कालाेपत्रे गर्नका लागि वजेटकाे व्यवस्था मिलाएर टेन्डर प्रकृयामा रहेको वताईएकाे छ ।

    Advertisement

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation