• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एमाले दाङको सर्वसम्मत अध्यक्ष बन्दै हुकुम बस्नेत


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • दाङ। नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै दाङमा नेतृत्वको बहस सुरू भएको छ। सक्षम र अनुभवि नेता हुकुम बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउन जिल्लाका पार्टी नेताहरू लागिपरेका छन्।

    Advertisement

    कम्युनिष्ट आन्दोलनमा तीन दशकदेखि अनवतर लागिपरेका हुकुम नेतृत्वमा आउँदा जिल्लाको पार्टी सशक्त र बलियो बन्ने भन्दै नेताहरूले १३ जिल्ला अधिवेशनमा हुकुमको बिकल्पमा छलफल नै नहुने बताएका छन्।

    जिल्लाको भाबी नेतृत्वका लागि सम्भाव्य पात्रका रूपमा हेरिएका अनुभवि र पुराना नेता शिवकुमार आचार्य स्वयंले हुकुमलाई जिल्ला अध्यक्षमा प्रस्ताव गरेर हुकुमको विकल्पमा कोही नभएको प्रमाणित गरिदिएका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता आचार्यले जिल्ला नेतृत्वमा हुकुमलाई प्रस्ताव गरेको र आउने प्रतिक्रियाको जवाफ दिन तयार रहेको बताएका छन्। ‘हुकुम बस्नेतलाई एमाले दाङ जिल्लाको अध्यक्षको निम्ति प्रताव पेश गर्दछु। प्रतिक्रिया पछि प्रति उत्तर दिनेछ,’ नेता आचार्यले फेसबुक स्टाटसमा लेखेका छन्।

    नेता आचार्यको प्रस्तावपछि जिल्लाका सबैजसोले हुकुम अध्यक्ष बन्दा पार्टी सशक्त र बलियो हुने प्रतिक्रिया दिएका छन्। नेता आचार्यको प्रस्तावलाई स्वागत गर्दै एमाले दाङलाई चलायमान बनाउन हुकुमको बिकल्प खोज्न नहुने प्रतिक्रिया दिएका छन्। ‘सही निर्णय। अहिले दाङले हुकुम बस्नेतकै नेतृत्व खोजेको छ। प्रस्तावका लागि हजुरलाई धेरै धेरै धन्यवाद छ’, विनाेद शर्माले प्रतिक्रिया दिएका छन्।

    नेता आचार्यको प्रस्तावमा शिव थापाले जिल्ला पार्टीको विकासका लागि हुकुमले खेलेको भूमिकाको कदर गर्दै हुकुमलाई नेतृत्वमा ल्याउनुपर्ने प्रतिक्रिया दिएका छन्। ‘शिव कमरेड हुकुम बस्नेतले दाङमा एमाले बचाउन जुन भुमिका पछिल्लो समयमा निर्वाह गरे त्यसको आधारमा अबको अध्यक्ष उहाँ नै हो’, नेता आचार्यको प्रस्तावमा थापाले प्रतिक्रिया दिएका छन्।

    हुकुमका सहपाठी सेवकराम भण्डारीले हुकुम अध्यक्ष हुँदा पार्टी चलायमान हुने प्रतिक्रिया दिनुभएको छ। हुकुम आफ्ना जेल पार्टनर भएको बताउँदै भण्डारीले लेखेका छन्, ‘तपाई दियो हो कमरेड जसले आफू जलेर पनि सारा दुनियाँलाई उज्यालो दिन्छ, चौडा छाती भएका मेरा जेल पार्टनर आदरणीय कमरेड, हजुरलाई सलाम छ।’ शिव, सेवकराम र बिनोद जस्तै अरूण शर्माले पनि हुकुमलाई अध्यक्ष बनाउने नेता आचार्यको प्रस्ताव स्वागतयोग्य भएको बताएका छन्।

    हुकुमलाई अध्यक्षमा प्रस्ताव गर्ने नेता आचार्यको प्रस्तावप्रति हर्ष व्यक्त गर्दै शर्माले प्रतिक्रिया दिएका छन्, ‘हावा चलिरहेको थियो पात हल्लिरहेका थिए। तर, त्यो सिङ्गो सतिसालले आफू जहाँ छु, त्यहि अडिरहने र हावाको बेग थाम्ने प्रतिज्ञा लियो। सलाम छ त्यस सतिसाललाई।’ शिव, सेवकराम र बिनोद र अरूण त उदाहरण मात्रै हुन्– पार्टीको १३ औं अधिवेशनबाट इमान्दार र त्यागी नेता हुकुमलाई जिल्ला अध्यक्ष बनाउन सबैले माग गरिरहेका छन्।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation