• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

पुस १३ मा विभिन्न वामपन्थी दलसँग एकता गर्दै छौँ : माधव नेपाल


  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
  • दाङ : नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ । दाङको भालुबाङमा लुम्बिनी प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताउनुभयो,’ उहांले भन्नुभयो, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’
    अध्यक्ष नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको पनि खुलासा गर्नुभयो।
    यही पुस १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्ने तयारी रहेको अध्यक्ष नेपालले बताउनुभयो ।

    Advertisement

    उहाले केपी शर्मा ओली व्यक्तिवादमा चल्न थालेकाले पार्टी विभाजनको विकल्प नरहेको बताउनुभयो। ‘ओली गुटबादमा चल्न थाले, व्यक्तिवादमा चल्न थाले, दक्षिणपन्थी भासमा पुगाए, नेता नेपालले भन्नुभयो । उहाले ओली गणतन्त्र विरोधी भएको समेत बताउनुभयो।
    संसद बिघटन गरेर ओलीले संविधान मिच्ने काम गरेको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन’
    उहाँले संविधान मिच्ने काम गर्ने ब्याक्ती लोकतान्त्रीक हुन सक्दैन समेत भन्नुभयो। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यथा स्थितिमा कुनै पनि हालतमा एमसीसी स्वीकार्य नहुने बताउनुभयो । उहाले राष्ट्रियता, स्वाधिनता, एकता, सार्वभौमसत्तालाई खतरा हुने गरी कुनैपनि हालतमा एमसीसी स्वीकार्य नहुने जनाउनुभयो ।
    निसर्त रुपमा आउने  बैदेशिक सहयोग स्वीकार हुने उहाको भनाई थियो।  सैन्य रणनिति संग जोडेर राष्ट्रियतालाई नै खतरामा पारेर कुनै किसिमको आर्थिक सहयोग देशलाई स्वीकार्य नहुने नेपालले बताउनुभयो।

    नेपालले दाङ जिल्ला थुप्रै सम्भावना बोकेको जिल्लाभएको भन्दै जिल्लामा उत्पादनहुने कृषि तथा पशु जन्य उत्पादन र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उहाको दाबी थियो । जिल्लाको बिकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको बताउनुभयो ।

    भेलालाई पार्टीका सचिब एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, उपमहासचिव प्रकाश ज्वाला लगायतका नेताले सम्बोधन गर्नुभएको थियो।

    शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...