• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दाङ आउदै


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • शिव सुवेदी, दाङ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न माधवकुमार नेपाल शनिवार दाङ आउने भएका छन । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा दुईदिनसम्म चल्ने भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वाेधन गर्न एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल दाङ आउन लागेका हुन । राप्ती उपत्यका पाखापानीमा हुने कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएकोे छ । पार्टी अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रमकाे तयारी पुरा भएको एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चाैधरीले जानकारि दिए । कार्यक्रममा लुम्बिनी प्रदेशवाट केन्द्रीय कमिटीमा रहेका नेताहरु,मन्त्रीहरु,प्रदेश कमिटी र जिल्ला कमिटिमा रहेका नेता कार्यकर्ताहरु सहभागि हुने समेत अध्यक्ष चाैधरीले वताए । कार्यक्रमकाे पहिलो दिन शनिवार खुल्ला कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नुहुने भएकाले पार्टी कार्यकर्ता, शुभचिन्तक सबैमा सहभागि हुन समेत चाैधरीले आग्रह गरेका छन । पछिल्लो समय एकीकृत समाजवादी पार्टीप्रति जनताको आकर्षण बढेकोले शनिवार खुला कार्यक्रममा लाखौको उपस्थिती हुने अनुमानका साथ तयारी गरिएको छ ।
    हजारौं पार्टी प्रवेश गर्ने तयारी
    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे हातवाट टीका लगाएर हजारौं नागरिकहरु पार्टी प्रवेश गर्ने तयारी रहेकाे छ । एकीकृत समाजवादी पार्टी दाङ जिल्ला अध्यक्ष सुरामणि वेल्वासेका अनुसार दाङ जिल्लावाट मात्रै ५ हजार नागरिकहरु  पार्टी अध्यक्ष माधवकुमार नेपालवाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरिएको वताए । यस्तै कपिलवस्तु,प्युठान, अर्घाखाँची, गुल्मी,रुपन्देही,नवलपरासी,वाके, राेल्पा, वर्दिया,रुकुम,पाल्पाका पनि सयौं मानिसहरुलाई पार्टी प्रवेश गराउने र उचित जिम्मेवारी प्रदान गर्ने तयारी रहेकाे लुम्बिनी पार्टी ईन्चार्ज भागवत विश्वासीले जानकारी दिए । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल संगै पार्टीका उपमहासचिव विजय पाैडेल, सचिव भागवत विश्वासी, अर्का सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाक्री,पाेलिटब्युराे सदस्य मेटमणि चाैधरी, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हिरा केसी लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे दाङ पार्टी जिल्ला कमिटीले जानकारी दिएको छ ।

    Advertisement

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation