• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेपालगन्जमा हुने


  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
  • रोल्पा । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ।
    बाँके जिल्लाकाे रमणीय र पर्यटकीय स्थल नेपालगन्जमा भब्यताका साथ प्रदेश अधिवेशन  सम्पन्न गर्ने एमालेले निर्णय गरेकाे हाे ।

    Advertisement

    नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको साेमबार दाङकाे बाह्रकुनेमा सम्पन्न छैठौं  पुर्ण बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि कमिटीका उपाध्यक्ष भाेजप्रसाद श्रेष्ठकाे संयाेजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मुल व्यवस्थापन समिति समेत गठन गरेकाे छ।

    बैठकले प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउदै २ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरि मापदण्ड तयार पारिएकाे एमाले लुम्बिनी प्रदेश सचिब लक्ष्मण आचार्यले जानकारी दिए ।

    आचार्यका अनुसार प्रदेश अधिवेशनका लागि लुम्बिनीका १२ वटै जिल्लाले यहि पाैष २८ गते एकैदिन मापदण्ड अनुसार प्रतिनिधि चयन गर्नुपर्नेछ । बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कडेलकाे संयाेजकत्वमा प्रतिवेदन लेखन समिति,  राधाकृष्ण कडेलकाे  संयाेजकत्वमा बालकृष्ण पाण्डे लगायत ७ सदस्यीय कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति, उपसचिव लिला रानाकाे संयाेजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुकाे संयाेजकत्वमा मञ्च व्यवस्थापन र परिचालन समिति, निरक गुरुङकाे संयाेजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरति पाैडेलकाे संयाेजकत्वमा अतिथि सत्कार समिति बाबुराम भट्टराईकाे संयाेजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण आचार्यकाे संयाेजकत्वमा आर्थिक समिति समेत गठन गरिएकाे छ ।

    साथै बैठकले यहि पाैष २३ गते देशभर एकैसाथ सम्पन्न हुन गईरहेका जिल्ला अधिवेशनहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पाैष ७ गते बर्दिया, पाैष ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र राेल्पा, पाैष ९ गते रुपन्देही, पाल्पा, बाँके र पाैष १० गते नवलपरासी, कपिलवस्तु र रुकुम पूर्वमा बैठककाे आयाेजना गर्ने निर्णय पनि गरेकाे छ ।

    मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...