• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

 कपिलवस्तुमा यातायात सेवा कार्यालय खोल्ने तयारी


  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
  • कपिलबस्तु ।दुई जिल्लालाई समेटेर कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालले अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई मध्यनजर गरी सेवा कार्यालय स्थापना गर्न थालेको हो ।

    Advertisement

    यसको पुष्टि श्रम रोजगार तथा यातायात व्यवास्था मन्त्रालयका सचिव दिपकराज नेपालले पनि गर्नुभएको छ ।

    स्थान निर्धारण गरी कपिलवस्तुमा कहाँ कार्यालय स्थापना गर्दा ठिक हुन्छ भन्ने विषयमा मन्त्रीपरिषद् बैठकमा छलफल भई स्विकृत भएपछि छिट्टै कार्यालय स्थापना गरी काम थालिने नेपालले बताउनुभयो । अहिले मन्त्रालयले कपिलवस्तु र अर्घाखाँची जिल्लालाई लक्षित गरी कार्यालय स्थापनाको तयारी तिव्र रुपमा गरिरहेको सचिव नेपालले बताउनुभएको छ ।

    कपिलवस्तुसँगै प्रदेश सरकारले नवलपरासीमा पनि यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने छ ।

    कपिलवस्तुमा सो कार्यालय स्थापना भए सँगै यातायातको कर तिर्न, नविकरण गर्न, सवारी चालक अनुमती पत्र नविकरण र नयाँ चालक अनुमति पत्र लिनका लागि रुपन्देही धाउन पर्दैन ।

    कार्यालय कपिलवस्तुको सदरमुकाम क्षेत्र तौलिहवामा स्थापना गर्ने वा बुद्धभूमि नगरपालिकाको गोरुसिँगेमा स्थापना गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएको छ । मुख्य सेवा कार्यालय सदरमुकाममा स्थापना भए सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर भने खुला स्थानको राजमार्ग क्षेत्रमै स्थापना हुन सक्ने मन्त्रालयका सचिव नेपालले बताउनुभयो ।

    सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation