• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

सरकारको दिनगन्ति सुरुभयो: सचिव रायमाझी


  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले सरकारको दिनगन्ति सुरु भएको बताउनुभएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिकाको विभिन्न वडामा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले परमादेश बाट निर्मित सरकार जनादेश बाट विस्थापित हुने दाबी गर्नुभयो । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा महंङ्गी,ढिलासुस्ती र बेथिति बढाएको आरोप समेत लगाउनु भयो । देउवा नेतृत्वको वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको भन्दै रायमाझीले सरकार बाट जनअपेक्षा पूरा हुनै नसक्ने ठोकुवा गर्नुभयो । उहाँले सभामुखले सभामुखको व्यबहार गर्न नसक्नु नै संसद अबरोधको मुख्य कारण भएको भन्दै अहिलेकै अबस्थामा संसद चल्नै नसक्ने चेतावनी समेत दिनुभयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल र चेतनारायण आचार्यले अर्घाखाँची जिल्लाको बिकास बजेट काटिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँहरुले अघिल्लो सरकारले निर्णय गरेकोे जिल्लाको बजेट वर्तमान सरकारले कटौती गरेर जनतामाथि घात गरेको भन्दै गल्ती नसच्चाए संघर्ष गर्ने चेतावनी समेत दिनुभयो ।
    नेकपा एमाले छत्रदेव वडा नं. ३ ले बल्कोट दुन्द्रुक र वडा नं. ६ ले चौवामा अलग अलग कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नेत्रप्रसाद गैरे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा छत्रदेव गाउँपालिका कमिटीका अध्यक्ष समेत रहनु भएका उहाँले राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट सरकार ढालेर राष्ट्रघाति दलालको समुहमा सामेल भई गठबन्धन गर्दै हिडेको भन्दै कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो ।
    कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य पिताम्बर भुसाल ,प्रकाश ज्ञवाली ,एमाले क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष धुर्व कुमार पाण्डे ,एमाले सन्धिखर्क नगरकमिटीका उपाध्यक्ष शिव अधिकारी ,स्थानीय नेताहरु हसरदिन मियाँ ,तेजप्रसाद खनाल ,कृष्ण पन्थी ,टंक पन्थी ,मित्रलाल आचार्य,हरि प्रसाद पाण्डे ,दिपक भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभएको थियो ।
    कार्यक्रममा पार्टीको महादिवेशनबाट नेतृत्वमा आउनु भएका केन्द्रीय सचिव रायमाझी तथा केन्द्रीय सदस्य द्वय खड्का र आचार्यलाई सम्मान समेत गरिएको थियो ।

    Advertisement

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
    तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation