• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

सन्धिखर्कमा अत्याधुनिक कोल्डस्टोर निर्माण गरिदै


  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
  • अनिल नेपाली, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अघि सारेको गौरवको योजना कोल्ड स्टोर (चिस्यान केन्द्र) बनाउन सुरु गरेको छ। किसानहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिका भित्र अत्याधुनिक कोल्ड स्टोर बनाउन थालिएको हो।  सन्धिखर्क नगरपालिका १ तारामार्गमा निर्माणधिन कोल्ड स्टोर भबनको नगरप्रमुख कमल प्रसाद भुसालले बिहिबार शिल्यान्यास गर्नु भएको छ । शिलन्यास  कार्यक्रममा बोल्दै नगर प्रमुख कमल प्रसाद भुसालले किसानको समस्यालाई ध्यानमा राख्दै आफुले कोल्ड स्टोर निर्माण गर्न थालिएको बताउनुभयो। नगरभित्र किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण र विक्री वितरणमा सघाउन किसान र उपभोक्तालाई सहज हुने गरी निर्माण गर्न लागिएको भुसालको भनाई छ। उहाले कोल्ड स्टोर निर्माणपछि नगरभित्रका कृषकलाई उल्लेखनीय रुपमा राहत हुन्छ भन्नुभयो । उहाले नगरपालिका सधै किसानको पक्षमा रहेको पनि बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे इन्जिनियर प्रमोद केसी सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल तरकारी जोन अर्घाखाँचीका उपाध्यक्ष पुष्कर बन्जाडे वडा न १ का अध्यक्ष युबराज बन्जाडे लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा राजनितिक दलका नेता सञ्चारकर्मी लगायत अगुवा कृषकको सहभागिता  थियो ।  ७ करोड ७९ लाख ४७ हजार २०७ रुपैयाँ लागत रहेको कोल्डस्टोर निर्माणको जिम्मा लुम्विनी अर्घाखाँची जेभी कम्पनीले पाएको छ। कोल्डस्टोरको पहिलो तल्लामा २ वटा चेम्वर कोल्ड स्टोर बनाइने छ भने दोश्रो तलामा १७ वटा व्यवसायीक सटरहरु रहने छन् । तेस्रो तलामा कार्यलय स्टोर तथा क्यान्टिन रहने प्राविधिक नारायण पोख्रेलले बताउनुभएको छ ।

    Advertisement

    बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation