• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

दक्ष जनशक्तिको अभाबमा बजार अनुगमनमा समस्या छ ः नगरप्रमुख कक्षपति 


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । दक्ष जनशक्तिको अभाब हुदा बजार अनुगमनमा  समस्या रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताएका छन ।  “दक्ष जनशक्ति नहुदा बजार अनुगमनमा समस्या रहेको छ ।” नगरप्रमुख कक्षपतिले भने,“ बजार अनुगमन हुन नसक्दा उपभोक्ताले म्याद गुज्रेका सामगी्र उपभोग गर्न बाध्य  छन । ”

    Advertisement

    खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज आयोजनामा सोमबार भएको प्यूठान नगरपालिकाको कार्यालय बिजुवारमा सोमबार भएका खाद्य स्वच्छता , गुणस्तर तथा लेबल सम्बन्धि सुचना सन्देश प्रचारप्रसार छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख कक्षपतिले उक्त कुरा बताएका हुन ।

     उपभोक्ताले खाद्य जस्तो संवेदनशिल बिषयलाई वास्ता नगर्दा आफुले खाएको खानालेनै धेरै रोगहरु सिर्जना भएको नगरप्रमुख कक्षपतिको भनाई रहेको छ।  “उपभोक्ताले खाद्यमा वास्ता नगरि जे पायो , जति पायो खाने गर्दा किडनी,मुटु तथा क्यान्सर जस्ता ठूला रोगको सिकार हुन परेको छ ।” नगरप्रमुख कक्षपतिले भने–“ स्वच्छ नगर बनाउनको लागी   खाद्य सुरक्षामा बिशेष ध्यान दिएर जरुरी रहेको छ । ”

    त्यस्तै कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रबक्ता तथा प्यूठान नगरपालिका वडा नं. ४ का वर्डा अध्यक्ष लक्ष्मिप्रकाश राज भण्डारीले आफ्नो स्वास्थ्य स्वच्छ बनाउनको लागी खाद्य सुरुक्षालाई बिशेष ध्यान दिन सक्नुपर्ने बताए ।  साथै प्यूठानमा खुला दिशामुक्त भएयता झाडापखालाका बिरामीमा ९५ प्रपितशतले कम आएको दाबी गर्दै खाद्य स्वच्छतामा पनि आफुबाट सुरु गर्नुपर्ने बताए । प्युठानीले दिशा गर्न सिकसिकेकाले अब थुक्न सिक्नुपर्ने उहाको भनाइ रहेको छ ।

     छलफल कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपनलगंज ले प्रदान गर्ने मुख्य सेवाहरु , खाद्य तथा दाना पदार्थ सम्बन्धि नेपाल सरकारका कानुनी दस्ताबेज, नयाँ उद्योग स्थापना गर्दाको सिफारिस लगायत खाद्य तथा दाना नवीकरण लगायतको बिषयमाथी खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जकी खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठ ले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

    कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्राबिधिक सहायक गणेश कुमार रोका, प्युठान नगरपालिकाका कर्मचारी, प्यूठान नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो । सोही कार्यक्रम मल्लरानी  गाउपालिका खलंगाामा मङगलबार सञ्चालन हुने आयोजक सस्थाले जनाएको छ । साथै खाद्य स्वच्छता , गुणस्तर तथा लेबल कार्यक्रम लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका १६ जिल्लामा सञ्चालनमा रहेको खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले बताइन ।

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation