• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

ओलीको घमण्डका कारण एमाले प्रतिपक्षमा : मन्त्री खतिवडा


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • नुवाकोट – स्वास्थ्य तथा जनसंख्या मन्त्रि बिरोध खतिवडाले केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताउनु भएको छ ।
    त्रिशुली अस्पतालको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागी नुवाकोट आउनु भएका मन्त्री खतिवडाले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफु मात्रै सर्बेसर्बा भन्ने केपि ओलीको घमण्डले मुलक पछाडी परेको बताउनु भयो । दुई तिहाईको बहुमतिय सरकारलाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउदै उहाँकै घमण्डले आफुहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको बताउनु भयो ।ओलीको घमण्डका कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकार गुमाउनु परेको उनले बताए।
    उहाँले पार्टी र सत्ता सञ्चालनमा पार्टीको बिचार र सिदान्तलाई हटाउदै ब्यक्तिगत स्वार्थका योजनाहरुलाई समाबेस गर्दाको उपज प्रतिपक्षमा पुगेको बताउनु भयो।

    Advertisement

    यस्तै, पत्रकार सम्मेलनमा उहाँले अब कोरोना संक्रमणकै कारण मुलुक लकडाउन नहुने बताउनु भयो। बिगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागी भएको निषेधाज्ञाले संक्रमणले भन्दा धेरै भोकमरीको समस्या सिर्जना भएकाले अहिलेकै अबस्थामा लकडाउन नहुने बताउनु भयो । संक्रमण नियन्त्रण तथा रोकथामका लागी थप योजनाहरु ल्याउने बताउदै उहाँले लकडाउन गर्नुको उदेश्य नरहेको बताउनु भयो ।
    नुवाकोटका सञ्चारकर्मिहरुसँग कुराकानी गर्दे उहाँले सबै नेपाली नागरिकहरुलाई आबश्यक पर्ने खोप नेपालले स्टोर गरिसकेको बताउनु भयो । पुष महिना भरिमा सबै नागरिकहरुले खोप लगाई सक्ने बताउदै उहाँले सबैको तहबाट खोप सुनिश्चितताकाे लागी अभियाननै सञ्चालन गर्ने बताउनु भएको छ ।
    पत्रकार सम्मेलनमा समाजवादी पार्टीका बाग्मति प्रदेश सदस्य यमकुमार ख्याती, समाजवादी पार्टीका जिल्ला अध्यक्ष गाेबिन्द नेपाली,उपाध्यक्ष शान्ता थापा,उपसचिव उद्वव पनेरु,बुद्धिजीवी विभाग प्रमुख रामहरी गजुरेल,युवासघं तथा बिधार्थी नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे।

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation