• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ५. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ६. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ९. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • १०. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

सन्धिखर्क-२ को वडा कार्यालय भवन निर्माण हुँदै


  •   सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं.२ ले कार्यालय भवन बनाउन लागेको छ । सन्धिखर्क-२ शंखेटारीमा निर्माणाधीन भवनमा एउटा बैठक कक्ष सहित नौवटा कोठा बनाउन लागिएको हो । सन्धिखर्क नगरपालिकाद्वारा बिनियोजित १ करोड ५८ लाख रुपैयाँ मध्ये ठेक्का लगाउँदा ९५ लाख १० हजार ९ सय ८ रुपैयाँको लागतमा निर्माणकार्य भैरहेको सन्धिखर्क नगरपालिकाका सव-ईन्जिनियर नारायण पोख्रेलले बताउनुभयो ।
    भवनको एक समारोहबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै उहाँले नगरको चौतर्फी बिकासको निम्ति आफुहरु सचेत रहेको बताउनुभयो । सन्धिखर्क लाई आर्थिक,भौतिक ,सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न गर्ने गरि युद्ध स्तरमा काम भैरहेको उहाँको भनाइ थियो । नेपाली कंग्रेसका नेता समेत रहनु भएका नगर प्रमुख भुसालले सन्धिखर्क लाई हराभरा ,सुबिधा सम्पन्न र बिकसित नगरपालि बनाउने प्रयासमा आफु निरन्तर लागिपरेको भन्दै सहयोगको लागि सबै पक्ष‍को ध्यानाकर्षण समेत गराउनु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोरले सन्धिखर्क नगरपालिकालाई नमुना नगर बनाउने गरि काम भैरहेको बताउनुभयो । उहाँले सस्तो लोकप्रियता भन्दा पनि दीर्घकालीन सोंचका साथ बिकासको कामलाई तिब्रता दिईएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहनु भएका बि.क.ले नगरमा शिक्षा ,स्वास्थ्य ,बिद्युत,यातायात,खानेपानी लगायतका पुर्वाधार निर्माणको काम भैरहेको भन्दै उहाँले सामाजिक न्याय सहितको बिकास र समृद्धिको पक्षमा आफु दृढ रहेको बताउनुभयो ।
    सन्धिखर्क वडा नं.-२ का अध्यक्ष मोतिजङ्ग रायमाझीको अध्यक्षता र वडा सदस्य शुष्मा श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,शाखा अधिकृत मञ्जु खनाल ,वडा नं. १ का अध्यक्ष युवराज बन्जाडे,५ का अध्यक्ष राजेन्द्र भुसाल ,८ का अध्यक्ष नारायण अर्याल , समाजसेवी केवी भुसाल , मुकुन्दराज आचार्य,श्यामबहादुर भुसाल ,कमल प्रसाद घिमिरे ,नारायण खड्का ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी ,सन्धिखर्क एफ.एम. का स्टेसन म्यानेजर श्यामप्रसाद घिमिरे लगायत वडा सदस्यहरु संघ संस्थाका प्रतिनिधि ,राजनीतिक दलका स्थानीय नेता लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

    Advertisement

    सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने
    नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की
    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?
    पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    भर्खरै

    • १.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • २.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ३.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ६.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ७.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ८.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation