• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

पछारिदै, उठ्दै धुलो टकटकाएर अगाडी बढ्यौं : नेता प्रदीप ज्ञवाली


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेले पछारिदै उठदै अगाडी बढेको बताएका छन् । नेकपा एमाले कालिगण्डकी गाउँपालिका गुल्मीले दशैं तिहार छट पर्वको अबसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा नेता नेकपा एमालेबाट माधव नेपाल सहित केहि नेताहरु बिहिरिएको बताएका छन्।
    पार्टीबाट चोइटिएर केहि नेताहरु जाँदा एमालेलाई यस्ता धक्का पटक–पटक चिर्दै आएको बताएका छन्। उनले २०५० सालमा नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीत त्रिसुलीमा डुबाएर हत्या गरेर केहि मान्छेले एमाले कहिल्यौं ब्युतिने छैन भनेर सोचको बताए ।
    नेता ज्ञवालीले भने, ‘तर हामीले धुलो टकटकायौं सरिरमा लागेका घाउहरुको रगत पुछेयौं’, ‘९ महिने लोकप्रिय सरकार बनायौं, मदन भण्डारीको हत्या गरेर एमाले सिध्याइयो भन्ने सपना देख्नेहरुको सपना चक्नाचुर पारेयौं, पछारिदै उठदै अगाडी बढेयौं’,। ‘२०५६ सालमा नेकपा एमाले बिभाजन गरियो, ज्ञवालीले भने, ‘अहिले जस्तो होइन ४३ प्रतिशत बिभाजनको पक्षमा लगे तर हामीले कमस खाएर मैदान अगाडी बढेयौं सफलता मिल्यो’,।
    बिभाजन गर्नेहरु शुन्य भए । अर्को चरणमा माओवादी आयो, सबै माओवादी होकी जस्तो खालको अबस्था नै आयो ज्ञवालीले भने, ‘जातिय क्षेत्रिया, पहिचाहनको राजनितिको बिगबिगी सबै मान्छे उति बहकीए जस्तो अबस्था पनि आयो तर हामी बिचलित नभइ धुलो टकटकाएर अगाडी बढ्यौं’।
    उनले ०७३ सालमा केपी ओली अघिल्लो चोटी प्रधानमन्त्री बन्द नाका बन्दीको सामाना गरेर, चिनसँग पारबहान सम्झौता गरेर राष्ट्रियताको स्वाभीमानको शिर माथी खडा गरेको देशलाई एकपक्ष निर्भरता अत्य गरेको सरकारलाई ९ महिनामै घेरा बन्दी गरेको बताए । अहिले पनि यसै गरि घेराबन्दीमा परेका बताए ।
    अहिले हामीलाई धक्का खएजस्तो सरकारबाट बाहिरीए जस्तो, पार्टी बिभाजन भएजस्तो जे देखेका छौं उनले भने, ‘जे हामीले देखेका छौं यो अस्थयी कुरा हो जब सूर्यको ताप बिस्तारै बढदै जाने छ एमाले जुरुक्क उठ्ने छ यी सबै चुनौती चिरेर अगाडी बढ्ने छ’।
    सबैखालका शक्ती मिलेर एमालेलाई सरकारबाटबाहिर ल्याउनको निम्तिी गरिएको सडयन्त्र परेको बताए । उनले जनताको नजरबाट तलमाथी नभएको जिकिर गरे । यस्ता घटनाबाट बिचलीत नभई अगाडी बढन कार्यकर्तालाई आग्रह गरे ।

    Advertisement

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी
    श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation