• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

गुल्मीमा सबै व्यवसाय खोल्ने निर्णय, थपियो निषेधाज्ञा

  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई सबै पसल व्यवसाय खुल्ला गर्दै भदौं ३१ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाउदै सबैखाले पसल व्यवसाय खुल्ला गर्ने निर्णय भएको हो ।
    कोरोना संक्रमणको दर कायमै रहेता पनि सबैखाले पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् । यसअघिको निषेधाज्ञामा निश्चित समय तोकेर पसल व्यवसाय खोल्न पाउने निर्णय गरिदै आएको थियो ।
    गत बैशाख १७ गतेदेखि निरन्तर जारी गरिदैँ आएको निषेधाज्ञा कोरोना संक्रमणको अबस्था हेरेर चरणबद्ध रुपमा खुकुलो बनाइएको हो । यो अबधीमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा संचालन गर्न नपाइने भएको छ ।
    बिद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएका छन् । जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यबिधी २०७८ कोभिड महामारीको अबस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरुप जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरि स्थानीय तहले बिद्यालय सञ्चालनको निर्णय लिन सकिने भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।
    बिद्यालय संचालन गर्न सक्ने स्थानीय तहले बिद्यालय सञ्चालनको नियमित रुपमा अनुगमन गरी स्वास्थ्य मापदण्डको पालना गर्ने वातावरण सिर्जना गर्ने निर्णय भएको छ । त्यस्तै कुनै बिद्यालयको स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएमा प्रशासन÷ व्यस्थापन÷ प्रधानाध्यापक÷ प्रिन्सिपललाई जिम्मेवार बनाई स्थानीय तहले कारवाही गर्ने निर्णय गरिएको शर्माले बताइन ।
    थपिएको निषेधाज्ञामा अनाबश्यक रुपमा मानिसहरु जम्मा हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने भएको छ । यस अबधीमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको पालन गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र गर्न पाइने भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।
    निजि तथा सार्बजनिक सवारी साधानहरुले सिट क्षमता बढी यात्रु राख्न नपाइने भएको छ । चालक र सहचालकले अनविार्य रुपमा भाइजार लगाउन पर्ने निर्णय गरिएको छ ।
    प्रयोग भइसकेपछि अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमण गर्नुपर्ने निर्णभ भएको छ । स्थानीय तहमा संक्रमणको उच्च देखिएमा जिल्ला कोभिड १९ व्यवस्थापन समितिको अनुमतिमा कुनै निश्चित वडा तथा समुदायमा अत्यावश्यक बाहेकका क्रियाकलापमा स्थानीय तहबाटै नै रोक लगाउने निर्णय गरिएको छ ।
    कोभिड १९ का लक्षण देखिएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु नजिकको स्थानीय तह र अस्पतालमा गई निशुल्क एन्टिजेन वा पिसिआर परिक्षण गर्ने गराउने निर्णय गरिएको छ । कोरोनाका संक्रमित निरन्तर भइरहेको अबस्थामा लकडाउन खुकुलो बनाएपछि नागरिकमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ ।
    जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट २९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भइसकेको छ ।

    Advertisement

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation