• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, चैत १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

  • ६. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

लकडाउनको उपयोग : शिक्षक खुर्सानी खेतीमा रमाउँदै


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा। जिल्लाको बगनासकाली गाउँ पालिकाका वार्ड नम्बर ८ का एक शिक्षकले खुर्सानी खेती सुरु गर्नुभएको छ ।
    कोभिड -१९ को महामारीसंगै बिधालय बन्द भए पछि बेद माद्यमिक विद्यालय पाल्पाका शिक्षक टिकाराम बस्याल व्यबसायिक खुर्सानी खेतीमा लाग्नुभएको हो ।
    परम्परागत मकै खेतिलाइ बादरले असाध्यै सताउन थालेपछि आफ्नो २ रोपनी जग्गामा अकवरे खुर्सानी लगाएको बस्यालले बताउनुभयो। अहिले बारीमा लटरम्म खुर्सानी फलेको देख्दा खुसी लागेको उहाँको भनाई छ ।
    उहाँले गाउँपालिकाको प्राबिधिक सहयोग र निजि लगानीमा व्यावसाय सुरू गर्नुभएको हो। खुर्सानी फलाएर वार्षिक करिब २ लाख कमाउने उहाँको लक्ष्य छ । तर, बजार व्यवस्थापन राम्रो नभएको कारण खुर्सानी बारिमै कुहिन थालेकोमा बस्यालले चिन्ता व्याक्त गर्नुभयो ।

    Advertisement

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती
    राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    • ६.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    भर्खरै

    • १.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ५.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ६.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ७.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ८.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation