• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

विदेशबाट फर्किएका युवक कृषिमा


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • झइन्द्र भण्डारी, प्यूठान । स्वर्गद्वारी नगरपालिका – १ कोचिबाङ भन्ज्याङका २६ वर्षीय भूप बहादुर पुन मगर साहुसंग ॠण काढेर ५ बर्षअघि रोजगारका लागि खाडी मुलुक पुगे।
    पैसा कमाउने सपना बोकेर २०७३ सालको भदौमा कतार उडेका पुनलाई कम्पनीको समस्याको कारण ३ महिनामै नेपाल फर्किनुपर्यो।
    त्यसपछी पनि पुनले दुबईको लागि प्रयास गरे तर सफल हुन सकेन्न । केही उपाय नचलेपछि विदेश जाँदाको ॠण तिर्न उनि भारतको केरला हानिए। केरलामा काम गर्दा दुख पाएको पुन वताउछन ।
    पुनले बहु लक्ष्य बाख्रा कृषि तथा तरकारी फर्म प्रा. लि. दर्ता गरेर बिगत एकबर्ष देखि गाउँमै व्यावसायिक बाख्रापालन गरिरहेको छन् । बाख्रापालनबाट अहिले ८० हजार आम्दानी गर्छन् ।
    पुनले भने, ‘कोरोनाको चपेटामा परेर गाउँमै मिहिनेत गर्छु भनेर घर आएको हुँ राम्रै भएको छ ।’ पुनले अहिले बाख्रापालनको आम्दानीबाट १० जनाको जहान धानिरहेका छन ।
    पुनले अहिलेसम्म ३ लाख ५० हजार लगानी गरिसकेका छन। बाख्रा पालन थालेपछि यहि असारमा खोर सुधारको लागि नगरपालिकाको पशु शाखाबाट ४६ हजार ४ सय रुपैयाँ अनुदान पनि पाएका छन । अहिले उनको खोरमा व्याडका लागी एउटा बोयर बोका छ। १० ओटा पाठापाठी र २९ ओटा बाख्रा छन।
    व्यवसाय बिस्तार गर्न पैसाको कमी भएकोले नगरपालिका मार्फत सहुलियत कर्जाको लागि पनि फारम भरेर सबै प्रक्रिया पूरा गरेका छन तर आर्थिक वर्ष बित्दा पनि सहुलियत कर्जा अझैसम्म नपाएको गुनासो उनको छ । उनले भने ,’ प्रक्रीया सबै पुरा गरेको छु २०७७ पौष महिनासम्म हुन्छ भनेर आशा देखायो, खै किन नगरपालिकाले अहिलेसम्म नि केही चासो देखाएको छैन । ” यसमा सरोकारवालाले विशेष ध्यान दिए आफू जस्ता कृषकहरूलाई राहत हुने पुनको भनाई छ ।

    Advertisement

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...