• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

न्यू बुटवल वर्दघाट विद्युत् सबस्टेशन निर्माण


  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • नवलपरासी-पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणधीन न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण कार्य सम्पन्न भएको छ ।
    नेपाल विद्युत् प्राधिकरणको आयोजनामा कालीगण्डकी करिडोर प्रशारण लाईन अन्तर्गतको सुनवल नगरपालिका वार्ड नम्बर १३ सूर्यबस्तीमा निर्माणाधिन न्यु बुटवल–वर्दघाट २२० केभी प्रशारण लाईन सबस्टेशनको निर्माण कार्य सम्पन्न भई परिक्षणको तयारीमा रहेको न्यु बुटवल–वर्दघाट २२० केभी प्रशारण लाईन सबस्टेशन निर्माण आयोजनाका प्रमुख विश्वरन्जन मिश्राले बताउनु भएको छ ।

    Advertisement

    सन २०२० अक्टोवर भित्र निर्माण कार्य सकिसक्नु पर्ने गरि २०१७ को अक्टोवर देखि विद्युत सब स्टेशन निर्माणको कार्य शुरु भएको उक्त आयोजनाको निर्माणको काम अहिले सम्पन्न भएको न्यु बुटवल–वर्दघाट २२० केवि प्रसारण लाईन सबस्टेशन निर्माण आयोजनाका सूचना अधिकृत अशोक पोखरेलले बताउनुभयो ।

    आयोजनाका सूचना अधिकृत पोखरेलका अनुसार आयोजनाले काम शुरु गरे पछि कोभिड संक्रमणका कारण दुई पटकको बन्दाबन्दी, भारतीय नाकाबन्दी, केही समय स्थानीयवासीको विरोध, अवरोधका बावजुद आयोजनाले २८ महिनामा सबस्टेशनको भौतिक निर्माण कार्य सम्पन्न गरी अब परीक्षणको तयारीमा रहेको छ ।

    टावरहरुको निर्माण, ट्रंसफरर्मर एवं अन्य उपकरणहरुको जडान, सबस्टेशन नियंत्रण भवन उपकरणहरुको जडान, सबस्टेशनको प्रशासनिक भवन, कर्मचारी आवास भवन लगायतका भौतिक निर्माणका कामहरु सम्पन्न भएको बताईएको छ ।
    सुनवल नगरपालिकाको वार्ड नम्वर १३ सूर्यबस्तीमा करिब २० विगाहा क्षेत्रफलमा उक्त आयोजनाको पूर्वाधार निर्माण भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको विद्युत् प्रशारण लाईनको सबस्टेशनको निर्माण ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्टस लिमिटेडले लिएको थियो ।

    एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको यस विद्युत सबस्टेशनले कालिगण्डकी क्षेत्रबाट उत्पादित विद्युत मध्य तराईका निर्माणाधीन शहरहरुमा प्रसारण गर्ने छ । यो सबस्टेशन निर्माण पछि कालिडण्डकी बेसीनबाट आउने विद्युत राष्ट्रिय प्रशासण लाईनमा जाडिएर नवलपरासी, बुटवल भैरहवा लगायतका क्षेत्रहरुमा विद्युत प्रसारणको काम सहज हुने छ ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation