• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

अनुदानमा नगद र बाख्रा माउ पाएपछि कृषक भन्छन : ‘थप उर्जा थपियो’


  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी सर्मिला चौधरी बाख्रा पालनमा सफल नाम हो।
    उनको परिवार यही बाख्रा पालनबाटै चलेको छ । बिहान उठेदेखी दानापानी र घाँसपातमै दिनचर्या बिताउछिन उनि । बार्षिक २ देखि ढाई लाख त खसिबोका बेचेर मात्र आम्दानी गरेको चौधरीले बताईन । आर्थिक बर्ष २०७६/७७ को कार्तिक देखि असार सम्म ९ महिनामा मात्र उनले २ लाख भन्दा माथीको खसी बोका बिक्रि गरिन ।

    Advertisement

    उनिसँग अझै ३५ ओटा बाख्रा छन् । महिला कृषकका लागि उदाहरणिय बनेकि सर्मिला चौधरीलाई थप प्रोत्साहनका लागि आईतबार दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्था लमही-७ ले बाख्रा माउ, घाँसका बिरुवा र नगद अनुदान सहयोग गरेको छ ।

    मेहनतको कदर गरी सँस्था मार्फत बढी खसी बोका बिक्रि बितरण गरेको भन्दै उनलाई अनुदान सहयोग गरिएको हो । सर्मिलालाई सँस्थाले २ ओटा बाख्रा माउ, फलफुल र घाँसका बिरुवा, नगद अनुदान १६ हजार ५ सय १२ रुपैया हस्तान्तरण गरिएको हो ।

    आफुलाई सँस्थाले अनुदान दिएको प्रती सर्मिलाले खुसी ब्यक्त गरिन । खसिबोका बिक्रीबाट आम्दानी पनि भयो झन अनुदान पनि पाईयो सर्मिलाले भनिन् । सर्मिला जस्तै लमही-७ खुटी निवासी रिता गिरीले पनि ७ हजार ६२ रुपैया ५० पैशा नगद अनुदान प्राप्त गरिन । सर्मिला र रिता त एक उदाहरण मात्र हुन ।
    उनिहरु जस्ता ५० जना महिला कृषकहरुलाई दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्थाले एकसय बाख्रा अनुदानमा बितरण गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ र ८ अन्तरगतका सँस्थामा आबद्द महिला कृषक हरुलाई १२ लाख ९६ हजार ६ सय रुपैया बराबरको एकसय ओटा बाख्रा बितरण गरिएको हो ।

    बाख्रा प्रबर्द्वन साझेदारी कार्यक्रम अन्तरगत लमही नगरपालिकाको सहयोगमा प्रत्यक कृषकलाई दुई/दुई ओटाका दरले बाख्रा र घाँसका बिरुवा बितरण गरिएको सँस्थाका अध्यक्ष पुनम घर्ती मगरले जानकारी दिईन । बाख्रा ब्यबसायमा आत्मनिर्भर गराउन सँस्थाले ३ लाख ४३ हजार ५ सय बराबरको घाँसका बिरुवा पनि बितरण गरेको छ । बकैनौ, सुपर नेपियर, किम्बु जातका घाँसका बिरुवा सँगै दालचिनी पनि बितरण गरिएको हो ।

    त्यस्तै आफुले उत्पादन गरेका खसिबोका सहकारी मार्फत बिक्रि बितरण गर्ने ६४ जना महिला कृषक हरुलाई २ लाख २५ हजार ५० रुपैया नगद अनुदान हस्तान्तरण गरिएको छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय रुपन्देही मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको सहयोगमा नगद अनुदान सहयोग गरिएको सँस्थाले जानकारी दिएको छ ।

    कार्यक्रमको अनुदान बितरण गर्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बाख्राको पकट क्षेत्र मानिने यस क्षत्रमा बाख्रा पालनबाट आम्दानी तर्फ जोडिन महिला कृषकहरुलाई हौसला प्रदान गरे । अहिले बितरण गरिएको अनुदान ३ तहका सरकारबाट प्राप्त भएको जानकारी दिँदै महिला कृषक हरुलाई आम्दानीसँग जोड्न आगामी दिनमा पनि उल्लेख्य सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
    सँस्थाकि अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासे, लमही नगरपालिकाका पशु शाखा प्रमुख शिबराज न्यौपाने लगायतका बक्ताले बोलेका थिए ।

    सँस्थाकि सचिब निर्मला शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा ब्यबस्थापक हरि नारायण चौधरीले कार्यक्रमबारे जानकारी गराएका थिए भने सञ्चालन लेखा सँयोजक लक्ष्मी चौधरीले गरेकि हुन ।।

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...