• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

प्युठान नगरपालिकाको बजेट ७७ करोड : शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा


  •   बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठान नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट ल्याएको छ । नगर प्रबक्ता लक्ष्मी प्रकाश राजभण्डारीले बिहिबार १० औँ नगरसभामा प्रस्तुत गरेको ७७ करोड १ लाख २१ हजार ८ सय ८२ रुपैयाँको बजेट पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन।

    Advertisement

    प्रबक्ता भण्डारीले पुर्बाधार तर्फ १० करोड १० लाख ५ हजार ४ सय , शिक्षा तर्फ २४ करोड ५४ लाख ,आर्थिक बिकास तर्फ ३ करोड २१ लाख २४ हजार रुपैया बजेट विनियोजन गरिएको जानकारी दिए। नगरपालिकाले बिपद ब्यबस्थापन तर्फ ३५ लाख बिनियोजन गरेको छ। त्यस्तै,राजस्व तर्फ ६ लाख ५० हजार , बाताबरण तर्फ १० लाख,सार्बजनिक सेवा तथा क्षमता बिकास तर्फ ११ करोड ३२ लाख २ सय एक्चालिस, मेयर उपमेयर कोष तर्फ ५० लाख प्रस्ताव गरिएको छ ।

    कोभिडले उत्पन्न परिस्थितिको सम्बोधनका साथै बिकास प्रति नगरवासीको चाहनालाई सम्वोधन हुने गरि बजेट ल्याईएको नगरपालिकाको दाबी छ। गत वर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा प्राप्त सुझाब, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको बजेट प्रबक्ता राजभण्डारीले बताए ।

    शिक्षा,भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, प्राकृतिक सम्पदा संरक्षण पर्यटन प्रबर्द्धनका साथै कोभिड रोकथाम, नियन्त्रण तथा उपचार लगायतका विषय बजेटको प्राथमिकतामा छन् । नगरपालिकाले आगामी आवमा नगरभित्रका द्वन्द पीडितका लागि स्वास्थ्य बिमा कार्यक्रममा सतप्रतिशत बिमा शुल्क व्यहोर्ने घोषणा गरेको छ ।

    त्यस्तै, ज्येष्ठ नागरिकलाई निशुल्क आँखा अप्रेसन ,कृषीमा आधुनिकिकरण,१ घर एक धारा सहित खानेपानीको सुनिस्चितता गर्ने गरि बजेट विनियोजन गरिएको छ ।
    ‘मेयर उपमेयर कार्यक्रम अन्तर्गत नगरबासिलाई २० युनिट सम्मको बिद्युत महशुल छुट,सुत्केरी महिलालाई निशुल्क यातायात एम्बुलेन्स सेवा, नगरभित्रका भित्री सडकलाई स्तर उन्नति,प्रविधि युक्त नमुना विद्यालय,ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधालाई बजेटमा समावेश गरिएको छ । मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता,अपांगता भएका नगरवासीका लागि सहयोग, मानवअधिकार प्रवर्दधन,लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि बजेट विनियोजन गरेको छ ।
    राजस्व तर्फ बगर क्षेत्र भित्र पर्ने जग्गाहरुको करमा नगरपालिकाले ९० प्रतिशत छुट दिने भएको छ। राजस्व चुहावटलाई नियन्त्रण गर्न यश आर्थिक बर्षमा लिइने सम्पत्ति कर तथा राजस्व २०७८ को असोज सम्म जरिवाना नलिने, वडाहरुमा हुने राजस्व प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरको ब्यबस्था गर्ने पनि उल्लेख छ ।

    पत्रकार सम्मेलनमा बोल्दै मेयर अर्जुनकुमार कुमार कक्षपतिले नगरपालिकाले जनमुखी बजेट लिएर जनता माझ पुगेको बताउनुभयो। अहिलेको बजेट कार्यान्वयन गराउन दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता समेत उनले गरे ।

    त्यस्तै उप-मेयर शान्ता आचार्यले नगरपालिकाले नगरबासिको समृद्धिलाई लक्षित गरि बजेट ल्याएको बताउनुभयो।

    यसैबीच मेयर अर्जुन कुमार कक्षपतिले प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीलाई आ.ब. २०७८/७९ को योजना तथा कार्यक्रम कार्यान्वयनको अख्तियारी सहित कार्यसम्पादन सम्झौता प्रदान गर्नुभएको छ।

    बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation