• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न सुरु,कृषक खुशी


  •   बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
  • बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीमा निकै खुशी छाएको छ । गाँउपालिकाले त्यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि विकास गर्नका लागि सधै बाँझो रहँदै आएको जमिनमा नयाँ प्रविधिको स्याउ खेती सुरु गर्दै आएको छ।

    Advertisement

    गाउँपालिको कृषि विकास शाखाको प्राविधिक तथा कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहगोगमा २०७७ को फागुनमा रोपेको स्याउ २०७८ को वैशाखमै फल्नथालेपछि स्थानीयको मुहारमा खुशी छाएको हो ।

    परीक्षणको रुपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ लगाएको एक वर्ष भित्रै त्यसले राम्रो नतिजा दिएपछि पुःन स्याउ खेती गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

    यो वर्षमा पनि फागुनमा गौमुल १, ३, र ४ वडाको बाँझो रहँदै आएको जमिनमा एक हजार ६ सय गोल्डेन जातको स्याउ रोप्नको गौमुल गाउँपालिकाको कृषि शाखा प्रमुख दिपेन्द्र सार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो् , कृषि ज्ञान केन्द्र बाजुराबाट एक हजार र गाउँपालिकाबाट ६ सय गरी यो वर्षमा एक हजार ६ सय बोट लगाएको थियो ।

    गौमुल गाउँपालिकाको १ अम्लिसमा दुइ सय ३ को धौलकाँडा दुइ सय र ४ को बाँस सैनमा एक हजार बोट गरी सोह्र सय गोल्डेन स्याउ रोपेको शाखा प्रमुख सार्कीले बताउनुभयो ।

    इटाली र साइव्रेरियाबाट मनाङ् जिल्लाको एग्रोमनाङ्ग प्रालिले नेपालमा भित्र्याएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रोमनाङ्गलाई समन्वय गर्दै बाजुरामा यो स्याउ ल्याएको गौमुल गाउँपालिको कृषि विकास शाखाले जनाएको छ ।

    समुन्द्री सतहदेखि १८ सय मिटरभन्दा माथि यो स्याउ फल्न सक्ने भएकोले गौमुलले परीक्षण गर्न ५ सय बोट बाजुरामा ल्याएर स्याउ खेती सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।

    फुँजी, गाला र गोल्डेन जातको स्याउ अरुभन्दा ,बढी फल्ने , अरुको भन्दा बढी मूल्य पर्ने र पोषकतत्व पनि अरुभन्दा बढी हुने भएकोले यो स्याउ खेतीबाट याहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि हुने भएकोले गौमुलमा स्याउँ खेतीको सुरुवात गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताउनुभयो ।उहाँले भन्नुभयो, यो सँगै दुइ हजार ४ सय बोट ओखर खेती पनि सुरु गरेको छ । यो ओखर पनि लगाएको ४ महिनामै फल्न सुरु गरेको छ ।

    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation