• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्यूठानमा दिव्य शान्ति अनुभूति भवनको शिलन्यास


  •   शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
  • प्यूठान । ब्रह्मकमाुरी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा प्यूठानको प्यूठान नगरपालिका ७ पुण्यखोलामा दिव्य शान्ति अनुभूति भवनको आज स्नेहमिलन कार्यक्रमकाबीच शिलन्यास गरिएको छ ।
    प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपती ब्रह्मकुुमारी राप्ती क्षेत्र प्रमुख राजयोगिनी ब्रह्माकुमारीज गीता दीदी, प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्य लगायत अतिथीहरुले भवनको शिलन्यास गर्नुभएको हो ।
    भवनको शिलन्यास गर्दै प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले समाजलाई नैतिक शिक्षातर्फ डो¥याएको बताउनुभएको छ । नैतिक मूल्य मान्यताको संकट देखापरिरहेको बेला विद्यालयले समाजमा नैतिक मूल्य मान्यता फैलाउन काम गरिरहेकोमा नगरप्रमुख कक्षपतीले खुशी व्यक्त गर्नुभयो । प्युठान नगरपालिकाले पर्यटनसम्वन्धी गतिविधिलाई बढावा दिएको उल्लेख गर्दै नगरप्रमुख कक्षपतीले भवन स्थललाई आध्यात्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न सकिने बताउनुभयो । उहाँले प्यूठान नगरपालिकाले भवन निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
    कार्यक्रममा ब्रह्मकुमारी राप्ती क्षेत्र प्रमुख गीता दीदीले जग्गादातालाई बधाइ तथा सम्मान प्रकट गर्दै भवन निर्माण समयमै हुने विश्वास व्यक्त गर्नुभयो । प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्यले पनि भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष गेहराज शर्मा, जग्गादाता गिरबहादुर बिष्ट, पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    सो अवसरमा ब्रह्मकुमार शिवलाल महतराले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । समाजसेवी कमलप्रसाद पोख्रेलले कार्यक्रममा कविता वाचन गर्नुभएको थियो ।
    भवन निर्माणका लागि स्थानीय गिरबहादुर विष्टले १५९ वर्गमिटर जग्गा दान गर्नुभएको थियो ।स्थानीय दिपक थापा, मानवहादुर थापा, मिना थापा, सागर विष्टले भवनसम्म मोटरबाटो पु¥याउन सहयोग गर्नुभएको छ ।
    १४४ भन्दा बढि देशमा १० हजारभन्दा बढि शाखा रहेको विश्व विद्यालयको नेपालमा एक हजार ५०० पाठशाला तथा इकाइ रहेका छन् । प्यूठानमा २०६६ सालदेखि शाखा सञ्चालनमा रहेको छ ।
    भवन निर्माणका लागि शिलन्यास समारोहमै दानविरहरुले करिव ६ लाख रुपैया नगद सहयोग गर्ने घोषणा गरेका छन् ।
    संस्थाले आध्यात्मिक मूल्यहरुको माध्यमबाट मूल्यनिष्ठ समाजको स्थापनाको लागि प्रयासरत रहेको छ । मानवको नैतिक एवं चारित्रिक समुत्थान गर्नु, मूल्यनिष्ठ समाजको निर्माण गर्नु, आध्यात्म र बीज्ञानबीच समन्वय गर्नू जस्ता महत्वपूर्ण लक्ष्यकासाथ संस्था अगाडि बढेको छ ।
    ब्रह्मकुमार प्यूठान शाखा अध्यक्ष ब्रह्माकुमारी भवानीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत ब्रह्माकुमार कल्पनाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ब्रह्माकुमार मधव तिमिल्सिनाले गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...