• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ७. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ८. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

राजपुर ७ मा वडास्तरिय तरुण दल गठन


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, लमही । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरिय नेपाल तरुण दल गठन भएको छ । राजपुर गापालिका स्तरीय नेपाल तरुण दलका सभापति गोत बहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले बिमल बस्नेतको अध्यक्षतामा तेईस कार्य समिति सदस्यीय चयन गरेको हो । जस्को उपाध्यक्षमा सोभाराम विश्वकर्मा, सचिबमा दिपेन्द्र सिंह, कोषाध्यक्षमा शेर बहादुर खड्का रहेका छन ।

    Advertisement

    त्यस्तै लिलाराम ओली, गँगा राम ओली, धन बहादुर घर्ती, झुम्मन लामा, प्रेम पुन, दिपक खत्री, पदम ओली, प्रह्लाद बस्नेत, मीन बहादुर ओली, चित्र बहादुर बस्नेत, प्रदीप ओली, तिलक भण्डारी, गजेन्द्र बस्नेत, नरेन्द्र बस्नेत, खड्ग बहादुर खत्री, समीर गिरी, विशाल कुमाल,रिम बहादुर खड्का र धन बहादुर खड्का सदस्यमा चयन भएका छन ।

    बैठकमा राजपुर गाउँपालिका महिला संघकि अध्यक्ष रिता विश्वकर्मा, नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सचिब भुप बहादुर बस्नेत, कर्ण सिंह भण्डारी, वडा नम्बर ७ का वडाध्यक्ष भीम बहदुर खड्का लगायत नेताहरूको उपस्थितिमा वडा नम्बर ७ मा तरुण दल गठन भएको गाउँपालिका स्तरीय अध्यक्ष गोत बहादुर चौधरीले जानकारी दिए ।

    शुक्रवार राजपुर गाउँपालिका वडा नम्बर ७ मा सम्पन्न बैठकमा वडा नम्बर ७ का वडाध्यक्ष भीम बहादुर खड्काले नबगठित तरुण दलमा आवद्ध पदाधिकारीहरुले पार्टीको नीति नियमलाई पछ्याउँदै र विषम परिस्थितिमा पनि पार्टीलाई साथ सहयोग गर्नु पर्ने बताए ।

    त्यस्तै नेपाल महिला संघ राजपुरका अध्यक्ष रिता विश्वकर्माले अब तरुण युवाहरु गाउँ-गाउँ र बस्ती बस्ती बाट जाग्नु पर्ने धारणा राखिन । त्यस्तै सचिब भुप बहादुर बस्नेतले सबै युवाहरु एकजुट भइ भ्रष्टाचारी र अराजक तत्वलाई गाउँ बाट लखेट्नु पर्ने बताए ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation