• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बिकाशमा अग्रसर लमही-७, बाटो नालाका काम धमाधम शुरु


  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कर्रिटोलमा पक्कि नाला निर्माण हुन थालेपछी स्थानिय खुसी भएका छन् ।वडा नम्बर ७ को कुल ८ लाखको बजेटमा दुई साईड गरि १ सय ७८ मिटर लामो पक्कि नाला निर्माण हुन लागेको हो ।
    नाला नभएर यस क्षेत्रका स्थानिय बासिन्दाले बर्सेनि सास्ती खेप्नु पर्दथ्यो । यस टोलमा नाला नभएर बाटो हिलाम्मे हुने गर्दथ्यो । अबभने नाला निर्माण सँगै त्यो सास्तीबाट छुट्कारा मिल्ने स्थानिय भिमसिँह सुनारले बताए । यिनै समस्यालाई ध्यानमा राखी लमही-७ को वडा कार्यालयले कर्रिटोलमा पक्कि नाला निर्माण गर्न लागेको हो ।
    फागुन १ गतेदेखी शुरु भएको निर्माण कार्य फागुन २० मा सम्पन्न गर्नेगरि धमाधम काम भईरहेको कर्रि जनकपुर टोल बिकाश सँस्थाका सदस्य कृष्ण जिएमले बताए । १० मिटर चौडाई बाटो भित्र निर्माण भईरहेको नाला अर्को बर्ष पूरा गर्नेगरी निर्माण शुरु भएको हो ।
    अर्को बर्ष पुरै टोल नै लाभाम्बित हुनेगरी नाला निर्माण गरिसक्ने लक्ष्य रहेको वडाध्यक्ष मोहन गिरिले जानकारी दिए । “अहिले ८ लाखमा जति बन्छ बनाउने हो वडाध्यक्ष गिरिले भने-अर्को बर्ष कर्रिटोलमा पुरै नाला निर्माण गरिसक्ने लक्ष्य लिएको छु, बिस्तारै पिच गर्ने लक्ष्यपनि छ ।”

    Advertisement

    यो भन्दा अगाडी हसनापुर, बनघुस्री (पुर्ब, पश्चिम) टोल, उचानिम्बुमा पक्कि नाला सहित पिच बनिसकेका छन् । विभिन्न संघसँस्था, सडक डिभिजन र वडा कार्यालयको सहकार्यमा उक्त बाटोहरु पिच बनेका हुन् । कर्रिटोलको बाटोपनि पिचको मापदण्ड पुगेको हुनाले पिच गर्दा कुनै समस्या नआउने वडाध्यक्ष गिरीले बताए ।

    त्यस्तै वडाकै ३ लाख रुपैया बजेटमा भित्रि कप्तानगञ्ज (रालिमाला) टोलमा नया बाटोको ट्रयाक खोल्ने काम केहीदिनमै शुरु हुँदैछ । बाटो नै नभएपछि त्यसक्षत्रका स्थानिय बासिन्दाले बर्सेनि अनेक समस्यासंग सामना गर्नुपर्थ्यो । दुख बिरामी तथा भैपरी आउँदा गाडी नै जान नसक्ने भएपछि अनेक दुखसँग सामना गरेको स्थानिय दल बहादुर घर्तिले स्मरण गरे । अबभने नया ट्रयाक खुल्ने भएपछि त्यस क्षेत्रका स्थानिय खुसीले गदगद भएका छन् ।

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...