• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

राजनितिक अधिकार प्राप्तिका लागी महिलाहरु जागरुक हुन न्यौपानेको आग्रह


  •   बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
  • शिब राज खनाल, देउखुरी । नेपाल महिलासघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेले राजनितिक अधिकार प्राप्तिका लागी महिलाहरु स्वतस्फुर्त रुपमा जागरुक हुनुपर्ने बताएकि छन ।
    नेपाल महिला सघ क्षेत्र नम्बर १ ले आज लमहीमा आयोजना गरेको क्षेत्रिय भेलामा बोल्दै न्यौपानेले नेपाली काग्रेशको बिधानले स्थानिय प्रदेश र सघ गरि तिन तहमा महिलासहभागिताको सुनिश्चतता गरेको भएपनि आन्दोलनमा अग्रपङतिमा रहने महीलाहरुको नितिनिर्माण तहमा भने सन्तोष जनक सहभागिता हुन नसकेको उनले गुनासो गरिन ।
    सघिय सरचना अनुसार नेपाल महिलासघको क्षेत्रनम्बर १को प्रदेश स्तरिय पदाधिकारी बिस्तार तथा आगामी माघ २१ गते क्षेत्र नम्बर १ मा महिलाहरुका लागी बृहत प्रशिक्षणको कार्यक्रम राख्ने तय भएको समेत बताइन । नेपालमहिलासघ ोत्र नम्बर १ द्धारा हुने प्रशिक्षण तयारि र प्रेदश स्तरिय कमिटि बिस्तार सम्बनधमा आयोजित महिला सघको भेलामा बोल्दै सो कुरा बताएकी हुन । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले ससदबिघटन बिरुद्ध नेपाल महीलासघले शसक्त भएर बिरोध गर्नुपर्ने कुरामा जोड दिएका छन । नेपाल महिलासघ क्षेत्र नम्बर १ का क्षेत्रिय शभापति खिमा रिजालको शभापतित्व तथा नेपाल महिलासघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेको प्रमुख आतिथ्यता र नेपाली काग्रेशका जिल्ला सदस्य बालिका लम्सालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा नेपाली काग्रेशका जिल्ला सदस्य बालिका लम्साल, जिल्ला समन्वय समिति दाङका सदस्य लोका बिक ,नेपाली काग्रेशका क्षेत्रिय सचिब हरिहर शर्मा घिमिरे, नेपाली काग्रेशका पुर्ब महाधिबेशन प्रतिनिधि मधु न्यौपाने, नेपाल महीला सघका जिल्ला सचिब लक्ष्मि योगि , नेपाली काग्रेश लमही नगरपालिका वडा नम्बर ५का वडा शभापति नेत्रसिह ठकुरी , नेपाल महिलासघ क्षेत्र नम्बर १ प्रदेश क का शभापति बिष्णु देबि कुवर प्रदेश ख का शभापति बिमला लम्साल लगाएतले समेत आफ्नो धारणा राखेका थिए । नेपाल महिला सघका क्षेत्रिय सचिब बिना भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले कृयाशिल सदस्यता बितरण गर्दा हाम्रालाई नभई पार्टि प्रतिको चासो र चिन्ता भएकालाई बितरण गर्नुपर्ने , सबैको भाबनाको सम्कमान र कदर गरिनुका साथै महिलासघले पार्टिको निति र बिधिलाई थप कडाईका साथ पालना गरि पार्टिको केन्द्रीय निर्देशन अनुसार अघिबढ्न अग्रज नेताहरुलाइ सुझाब दिएका थिए । सो अबसरमा ओभा पाठक ,रिता बिक, रमाकार्की लगाएतले आ आफ्नो भनाइृ राखेका थिए भने कार्यक्रमको सहजीकरण पार्बती थापाले गरेकी थिइन् ।

    Advertisement

    बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation