• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

१५ सय बढी बिपन्नलाई न्यानो कपडा वितरण


  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
  • कपिलस्तु- १५ सय बढी बिपन्नलाई न्यानो कपडा माहुरी होमले संचालन गरेको ‘ नयाँ लुगा न्यानो लुगा अभियान“ अन्र्गत १५ सय बढीलाई न्यानो कपडा बाडिएको छ । रुपन्देही र कपिलस्तुका बिभिन्न बिपन्न परिवारलाई जाडोमा लगाउने कपडाहरु बाडिएको हो । २ महिना अघि संस्थाले तौलिहवामा सूरुवात गरेका अभियानमा अहिले सम्म १५ सय बढी बिपन्नलाई न्यानो कपिडा बाडेको सस्थाकाअ अध्यक्ष किरण सिंहले बताए । सस्थाले जाडोयाममा बिपन्न परिवारलाई लक्षित गरी बिभिन्न संस्था र ब्यक्तिहरुको आर्थिक सहयोगमा अभियान संचालन गरेको थियो । ‘ हामीले अभियान मार्फत अति गरीब बिपनन सुकुम्बासी बस्ती बिपन्न बालबालिका बिद्यार्थीहरुलाई न्यानो कपडा बाडेका छौ ’ अध्यक्ष ठाकुरले भने । उनले बिपन्न समुदाय खोजी गरेर आफुहरुले न्यानो कपडा बाडेको बताए ।

    Advertisement

    यही अभियना अन्र्गत कपिलस्तुको मायादेबी गाउपालिकाको अभिराव, सुद्धोदन थगाउपालिकाको पतरिया, कृष्णनगर नगरपालिकाको बहादुरगंज र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लापोन्मुख नेटुवा जातिका ढेड सय बढी परिवारलाई समेत न्यानो कपडा बाडने तयारी गरेका बताए ।

    सोही अभियान अन्र्गत कपिलस्तु नगरपालिका– ९ बैरेनी स्थित सुकुम्बासी बस्तीमा रहेका १४ बिपन्न परिवारलाई न्यानो कपडा बाडिएको छ । मेयर किरण सिंहको आग्रहमा माहुरी होमले कपडा बाडेको हो । सो अवसरमा मेयर सिंहले संस्थालाइृ धन्यबाद दिदै बिपन्न र सुकम्बासीहरुकालागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले सोही वडामा रहेको अन्य सुकुम्बासीहरुलाई पनि कपडा बाडिने बताए । संस्थाले सुकुम्बासी बस्तीमा कम्मल,ट्रक सुट, स्वीटर, जिन्स पाईनट, सल ट्राउजर साडी लागतयका सामाग्री बाडेको थियो । ८३ ईलेक्ट्रीक स्प्रे टंकी र १३ चापकटर प्रदान कपिलवस्तु नगरपालिकाले कृषकहरुलाई ईलेक्ट्रिक चापकटर र स्प्रे टंकी उपलब्ध गराएको छ । बिहीवार तौलिहवा स्थित नगरपालिकाको हाता भित्र ८३ वटा स्प्रे टंकी र १३ वटा चापकटर मेशीन उपलब्ध गराएको हो । नगर प्रमुख किरण सिंह र प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेल वडा नम्बर ५ का वडाध्यक्ष दिरेप कुमार चौधरीले कृषकहरुलाई सो सामागूी हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर सिंहले नगरपालिकाले कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेको बताए ।

    उनले कृषि क्षेत्रलाई ब्यवस्थितरुपमा अघि बढाउनु पर्ने बताए । कृषकहरुलाई ब्यवसायिकरुपमा अघि बढन नगरपालिकाले साथ दिने उनले बताए । ६ हजार मुल्यकामे स्प्रे टंकीमा कृषकहरुको एक हजार लागनी रहेको नगरपालिका कुषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए । यस्तै ४५ हजार मूल्यको चापकटरमा नगरपालिको ६० प्रतिशत अनुदान र ४० प्रतिशत कृषकको लगानी रहेको नगरपालिका पशु सेवा शाखाका प्रमुख केशव प्रसाद हरिजनले बताए ।

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation