• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

चुनाव हार्ने डरले प्रचण्ड-नेपाल सडकमा रमिता देखाईरहेका छन्,


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • • इश्वरी जिएम

    Advertisement

    नेकपाकाे पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर (१० वर्षे शसस्त्र द्वन्द्वमा सहभागी भएका) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै कतिपय जिम्मेवार साथीहरुले निर्वाचनमा जाने अभियानसहित गाउँ आए खुकुरीले छप्काउने, रगतकाे खाेलाे बगाईदिने जस्तो अत्यन्तै गैरजिम्मेवारपुर्ण म्यासेजहरु म्यासेन्जरमा पठाएर पुनः १० वर्षे “पिरियड”कै झल्को दिई आफुलाई बहादुरी देखाईरहनुभएकाे छ। तर, म त्यसलाई कायरता प्रर्दशन भन्छु। म साथीहरुलाई हार्दिकतापूर्वक र बिनम्रताकापूर्वक यसरी उत्तेजित र उत्ताउलो तरिकाले प्रस्तुत नहुन अनुराेध गर्न चाहन्छु।

    १० वर्षे शसस्त्र द्वन्द्वकालमा राेल्पालाई तपाईंहरुले राजधानी र माओवादी किल्लाकाे रुपमा घाेषणा गरेपनि २०७४ सालकाे स्थानीय निर्वाचनमा १० तह र ७२ वडामध्ये तत्कालीन एमालेले २ वटा गाउँपालिका सहित ११ वटा वडा र नेपाली कांग्रेसले पनि १ गाउँपालिका सहित १२ वडा र स्वतन्त्र २ वडाहरु जितेर तपाईंहरुले साेचे जस्तो राेल्पा “क्लिन स्विप”काे सपनालाई भत्काईदिसकेका छन्। त्यसैले हिजाे पनि, आज पनि र भाेलि पनि तपाईंहरुले देखाउने त्याे दम्भ र धम्किपुर्ण ब्यबहारले १० वर्षे पिरियडमा त जनता तर्सिएर पनि थुरुरु हुँदै भित्र जे भएपनि बाहिरी समर्थन गरेकै हुन्। तर, शान्ति प्रकृयापछि र आजका दिनसम्म आउँदा अब जनताले सत्य के हाे? प्रस्ट छुट्याएर खुलम-खुला अभिमत प्रकट गर्ने हिम्मत राख्दछन्। त्यसैले मेराे म्यासेन्जरमा धम्किका भाषा पठाउन छाेड्नुस् र, पठाईरहनुभयाे भने स्कृनसट गरेर सामाजिक सञ्जालमा तपाईकाे रुप उघारिदिन म बाध्य हुनेछु।

    अन्त्यमा, जनता जनार्दन हुन्। हाम्रा पार्टीका केही साथीहरु ताजा जनादेशमा गए सकिन्छाैँ भन्ने भयले सडकमा रमिता देखाईरहदा, हामी ताजा जनादेशमा जान हिम्मत गर्नेवाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन र एकताकै पक्षमा रहेकाहरु उहाँहरुले रमिता देखाईरहेकाे सडकदेखि तलमाथि र दायाँ-बायाँ छरिएर रहेका गाउँ बस्तिहरुमा निर्वाचन तयारीका साथ पार्टी केन्द्रकाे निर्देशन अनुसार गाउँ-गाउँमा पसिरहेका छाैँ। त्यसैले याे वा त्याे बहाना र गलत भ्रम छरेर सडक आन्दाेलनकाे नाम दिई जबर्जस्ती उहिलकाे जस्तो बलजफ्ती तरिकाले सडकमा ल्याउन खाेज्नेहरुलाई सशक्त प्रतिकार गर्दै, ताजा जनादेशकाे पक्षमा खुट्टा नकमाएर लाग्न म सबैलाई हार्दिक अनुराेध गर्दछु।

    – जिएम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हुन्।

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation