जसपा गुल्मीको तम्घासमा प्रर्दशन

गुल्मी । गुल्मी प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) गुल्मीले तम्घासमा प्रदर्शन गरेको छ । जिल्ला  सदरमुकाम तम्घासमा निकालिएरको प्रदर्शन लाकुरी मञ्मा गएर कोर्ण सभा गरेका थिए ।
कोर्ण सभालाई सम्बोधन गर्दै जसपाका जिल्ला स्तरिय नेताहरुले प्रधानमन्त्री ओली गणतन्त्र,संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताएका थिए । उनिहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताएका थिए ।

Sharing Now!

You might also like

Comments are closed.