नेकपा केन्दीय समितिको बैठक बालुवाटारमा सुरु

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने तयारी गरेको स्रोतले बतायो। उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने स्रोतले बतायो। स्थायी कमिटी सदस्यत्रय लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा बालुवाटार बैठकमा सहभागी हुन पुगेका हुन्।

आजै दिउँसो प्रचण्ड नेपाल पक्षको बैठक बस्ने तयारी लगरेको छ। तर सो बैठक पार्टी प्यालेसमा आयोजना भएको छ।

Sharing Now!

You might also like

Comments are closed.