• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीका ९ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास


  •   सोमबार, मङि्सर १५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका ९ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको छ। जिल्लाका १२ वटा स्थानीय तहमध्ये सोमबार ९ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको हो ।
    जिल्लाका स्थनीय तहहरुमध्ये रेसुङ्गा नगरपालिकामा अस्पताल भनव रहेकाले अरु बाँकी ११ स्थानीय तहमा नयाँ अस्पताल भवन बन्न लागेका हुन् । जस अनुसार सोमबार जिल्ला मालिका गाउँपालिकामा र चन्द्रकोट गाउँपालिकामा अस्पताल भवन शिलन्यास भएको छैन् ।

    Advertisement


    मालिका गाउँपालिकामा मंसिर १७ गते भवनको शिलान्या गरिने कार्यक्रम रहेको गाउँपालिका प्रवक्ता शोभाखर गिरीले बताए । चन्द्रकोट गाउँपालिकामा भवन निर्माणको लागि जग्गा उपलब्ध नभएकाले तत्काल गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष दोर्णखत्रीले बताए ।
    केहि दिनमै जग्गाको टुङ्गो लगाएर भवननिर्माण कार्य अगाडी बढने अध्यक्ष खत्रीले बताए । सोमबार जिल्लाको मदाने गाउँपालि, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा पूर्वमन्त्री एबम् गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले भवन शिलन्यास गर्नु भएको छ । त्यस्तै कालिगण्डकी गाउँपालिकामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्धारा अस्पताल भवन शिलन्यास भएको छ ।


    त्यस्तै सत्यवत्ति गाउँपालिका र रुरु क्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेशका सामाजिक बिकास मनत्री सुर्दशन बरालद्धारा अस्पताल भवन शिलन्यास भएको छ । जिल्लाको गुलमी दरवार गाउापालिका र छत्रकोट गाउँपालिकामा लुम्बिनी प्रदेशका बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठद्धारा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको छ ।
    २ वर्ष भित्र सम्पन्न गर्ने अस्पताल भवनको लागत १८ करोड रहेको छ ।

    सोमबार, मङि्सर १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...