• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काँग्रेस सभापतिमा लड्ने अर्जुननरसिंह केसीको घोषणा


  •   आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफू १४औं महाधिवेशनमा पार्टीको सभापतिको लागि बलियो उम्मेद्धवार भएको स्पष्ट पार्दै उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

    Advertisement

    आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू सभापतिको लागि उम्मेद्धवार रहेको सुनाए । उनले भने, ‘अहिले व्यक्ति होईन, विचारलाई प्राथमिकता दिनुपर्छ ।’ अहिले मुलुकमा व्याप्त भ्रष्टाचार काण्डबारे छानबिन गर्नुपर्छ भनेर अबको सभापति बन्नेले एजेण्डा बनाउनुपर्ने र आफूले यो एजेण्डा बोक्ने उनले सुनाए । उनले आफूले कोहीभन्दा पनि कमजोर नठानेको बताए ।

    उनले पार्टीको केन्द्रीय समितिको बैठक दशैंको समाप्तीपछि बस्ने सुनाए । केसीले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर आफूहरुले आवाज उठाईरहेको सुनाए । उनले भने, ‘हामी चुक्ने कुरा नै भएन । गत चुनावमा लज्जास्पद हार व्यहोरौं । तोकिएको मितिमा अधिवेशन गराउँ भन्ने हाम्रो निरन्तर प्रयत्न भयो । अधिवेशन हामीले भनेर हुने कुरा पनि थिएन । सभापतिले हाम्रो कुरा सुन्नुभएन । हरेकले सारेर गएका छन भने मैले किन नसार्ने ? भनेर उहाँले गलत काम गर्नुभयो । एक वर्ष सर्यो पनि । अहिले त कोरोना भाइरसले सम्पूर्ण राष्ट्र नै आतंकित छ । महाधिवेशनको लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि संस्थापन पक्ष गम्भीर भएन । महाधिवेशनको तयारी गर्ने हो । तर, भएन । दस्तावेज लेख्ने काम पनि भएन ।’

    पार्टी सभापतिलाई सबै नेताले सहयोग गरेको भन्दै उनले असहयोग भयो भनेर सभापतिले भन्नु हाँस्यास्पद भएको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ त उहाँ हाम्रै सभापति हो । नाँच्न नजान्ने अनि आँगन टेढो भन्नुभएन नि । नेतृत्वकर्ताले समन्वय र संयोजन गर्नुपर्छ । उहाँलाई सहयोग गरेको हो । ६ महिनाभित्र विभाग गठन गरेको भए, गरेको गरैहुन्थ्यो । उहाँले आखिर गर्नुभएन । पार्टीलाई नियन्त्रण र कब्जा गर्न बहाना हो । आज दशैंको यो नवमीको दिन हो, म तिक्ततापूर्ण कुरा गर्न चाहँन्न । आफूले आँफैलाई विश्लेषण गरौं ।’

    आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation