• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ९. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

लुम्बिनी प्रदेशका झन्डै १० हजार बालबालिकालाई कोभिड राहत वितरण 


  •   बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । कपिलवस्तु जिल्लामा कार्यालय रहेको गैरसरकारी संस्था कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा लुम्बिनी प्रदेश अन्तर्गतका ६ पालिकाका झन्डै १० हजार बालबालिकालाई कोभिड राहत पोषणयुक्त खाद्यसामाग्री वितरण गरेको छ ।

    Advertisement

    ६ देखि २३ महिनासम्मका बालबालिकालाई लक्षित गरि पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा १ हजार २ सय बालबालिका, प्रतापपुर गाउँपालिकामा १५ सय २८ बालबालिका, पाल्हिनन्दन गाउँपालिकामा १४ सय १६ बालबालिका र सुनवल नगरपालिकामा २ हजार बालबालिका, त्यस्तै कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिकामा १ हजार ५ सय बालबालिकाका लागि कालिका स्वावलम्बनले कोभिड राहत पोषणयुक्त खाद्यसामाग्री र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । बर्दियाको मधुबन गाउँपालिकाका १ हजार ८ सय ३५ जना बालबालिकालाई भने सो राहत सामाग्री वितरण गर्न बाकीं नै छ । कालिकाले प्रति बच्चा ३ प्याकेज सर्वोत्तम लिटो, चार वटा साबुन र ५ पिस माक्स वितरण गरेको हो । विशेष गरि कुपोषण बढि मात्रामा रहेका तथा भारतीय सिमा नजिक रहेका पालिका र केहि सुगम जिल्लाका बालबालिकालाई लक्षित गरि आफुहरुले राहत सामाग्री वितरण गरेको संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले बताए । उनले भने “विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ ले बालबालिकालाई पोषणयुक्त आहार खान पाउने अधिकार समेत प्रभावित बन्दा पनि सो क्षेत्र ओझेलमा परेकोले संस्थाबाट अभियानकै रुपमा सबै क्षेत्रमा सुसूचित गर्ने अभिप्रायले बालबालिकालाई पोषणयुक्त खाद्यसामाग्री र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो” । लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुमा आधारभूत स्वास्थ्य परियोजना कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको कालिका स्वावलम्बन सामाजिक केन्द्र बालअधिकारका क्षेत्रमा काम गर्ने गैरनाफामुलक संस्था हो ।

    कोभिड राहत वितरण कार्यक्रमलाई बलियो नेपाल न्यूट्रीशन इनिसिएटिभले आर्थिक सहयोग गरेको छ भने राहत सामाग्री वितरण गरिने ठाउँका सम्बन्धित पालिकाहरुले समन्वय तथा सहकार्य गरिरहेका छन् ।

    बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    भर्खरै

    • १.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • २.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ४.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ५.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ७.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ८.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation