प्रदेश सभाको निर्णय राजपत्रमा प्रकाशित

काठमाण्डौ – प्रदेश नम्बर ५ को प्रदेश सभाको मङ्गलबारको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।

प्रदेश सभाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अब प्रदेश ५ को नाम औपचारिक रुपमा लुम्बिनी प्रदेश र राजधानी भालुवाङ (राप्ती उपत्यका देउखुरी) भएको छ ।

प्रदेशको नाम र राजधानीका लागि मङ्गलबार भएको मतदानमा प्रस्तावित नाम र राजधानी दुई तिहाइले पारित भएको थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.